अब नेपालमा बेरोजगारी खोज्दा पनि नभेटिने बनाउने सरकारले लक्ष्य लियो भनेर भन्नुहुन्छ प्रधानमन्त्री ओली,पूरा पढ्नुहोस।

ताजा समाचार

काठमाडौं । बेरोजगारलाई रोजगारी खोज्न सहयोग गर्ने “श्रम सूचना बैंक” खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइ’तबार बैंकको औपचारिक उद्घाटन गरेका हुन् ।

नेपाल सरकारले चालु आर्थिक वर्षको बजे’टमार्फत् ल्याएको यस कार्यक्रमलाई मन्त्री रायले कार्यान्वयनमा ल्याएका हुन् । सरकारले बजेटमा प्रत्येक स्थानीय तह’मा रहेका श्रम सूचना केन्द्रलाई श्रम बैंकको रुपमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।

श्रम सूचना बैंक वेरोजगारलाई रोजगारी खोजिदिने नेपाल सरकारको स्वामित्वको एउटा प्लेटफर्म हो । यो बैंकमा रोजगारदाताले आफ्नो आवश्यकता अनुसार श्रमिकको मा’ग गर्न सक्छन् भने श्रमिकले पनि आफ्नो रुचि र क्षमताअनुसार विभिन्न क्षेत्रमा श्रमको लागि आवेदन दिन सक्नेछन् ।

यसका लागि श्रम बैंकको आधिकारिक वेभसाइ मा गएर रोजगारदाता र श्रमिक दुवै पक्षले आफ्ले चाहेको श्रमिक वा रोजगारीको विवरण प्रविष्ट गर्नु प’र्नेछ । श्रमि’कले रोजगा’रदाताले राखेको विज्ञापनमा आवेदन दिनसक्ने व्यवस्था समेत गरिएको छ ।

यो बैंकले क्षेत्रगत रुपमा रोज’गारीको माग र आपूर्तिको बारेमा तथ्यांक संकलन गर्ने उद्देश्य पनि राखेको । श्रममन्त्री रायले श्रम बैंकमा रोजगारदाता र श्रमिकको आ_’वद्धता बढ्दै जाँदा श्रमको माग हुने र श्रमिकहरुले माग गर्ने क्षेत्रको बारेमा सूचना थाहा हुने भए’कोले यसले रोजगारीका क्षेत्र र सीप विका’समा लागि सजिलो हुने विश्वास समेत व्यक्त गरे ।

श्रम बैंकमा सीप नभएका श्रमिकले समेत सह’भागित जना’उन पाउनेछन् । कुनै रोज’गारदाताले सीम नभएका श्रमिकलाई सीप सिकाएर काममा ल’गाउन चाहेमा सो श्रमि’कको तालिम अवधिको आधा पारिश्रमिक सरकारले व्यहोर्ने व्यवस्था समेत गरेको छ ।

यसका लागि सरकारले १ अर्ब रुपैंया’को बजेट विनियोजन समेत गरेको छ । सरकारले यो कार्यक्रमबाट करिब ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *