अदुवा, बेसार, लसुनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उडाउनु भनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो। चेतना भया।’ – नेता नेपाल

ताजा समाचार

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो विषयमा केन्द्रीत भएर गाली गर्नेहरूलाई चेता,वनी दिएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रधानमन्त्रीसँग धेरै विषयमा गुनासा भए पनि जडिबुटीको प्रयोगको सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर गाली गर्नेकाम गलत भएको बताएका छन ।

नेता नेपालले उल्लेख गरेका छन ‘केपी ओली प्रति गुनासा होलान्, रिस पनि उठेको होला, अदुवा, बेसार, लसुनको नाममा उहाँलाई उडाउनु भनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो। चेतना भया।’ खबर पत्रीका बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *