कांग्रेसको चु,नौतीपछि बुढीगण्डकीबारे उच्चस्तरीय छा,नबिन गर्न बाबुरामको माग

मुख्य समाचार

काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र नि,ष्पक्ष छा,नविनको माग गर्नुभएको छ ।

बुढीगण्डकी जलवि,द्युत आ,योजनामा भ्र,ष्टाचार भएको प्रमाण ल्याउन नेपाली कांग्रेसले चु,नौती दिएपछि डा. भट्टराईले छा,नविनको माग गर्नुभएको हो ।

पछिल्ला सरकारले क,मिसनखोरहरूको सं,लग्नतामा ब,दनाम विदेशी कम्पनीलाई प,रियोजना दिएको र अहिलेसम्म अ,लपत्र रहेको भन्दै भट्टराईले छा,नविनको माग गर्नुभएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्र,माण सा,र्वजनिक गर्न चु,नौती दिएपछि भट्टराईले ट्वीटरमा बुढीगण्डकी जलवि,द्युत आ,योजनामा भएको भ्र,ष्टाचारको छा,नविनमा लागि आफू सहयोग गर्न प्रतिव,द्ध रहेको बताउनुभयो ।

भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आ,योजनामा नेकपा अध्यक्षसमेत रहेका प्र,धानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको दा,वी गर्नु भएको थियो । त्यसको प्र,माण दिनसमेत आफू तयार रहेको भट्टराईको जि,किर थियो ।

मुलुकको कार्यकारी प्र,मुखको जि,म्मेवारी सम्हालिसकेका भट्टराईले लगाएको आ,रोपलाई लिएर सामाजिक सञ्चालमा ओली, प्रचण्ड र देउवामाथि प्रश्न उठेको छ ।स्रोत न्युज२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *