चीनमा थप १२ मा को,रोना पु,ष्टि, पाँच दिनभित्र ९० लाख बढीको प,रीक्षण गरिने

ताजा समाचार

एजेन्सी, २६ असोज । चीनमा आइतबार १२ जनामा को’रोना भा’इरसको सं’क्रमण पु,ष्टि भएपछि पाँच दिनभित्र सहरका सबै ९० लाख भन्दा बढी नागरिकको को’रोना प,रीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चिनियाँ अधिकारीका अनुसार चिङदाओको चिङ्दाओ चेस्ट ह’स्पिटलमा १२ जनालाई को’रोना पु,ष्टि भएपछि पूरै सहरमा प,रीक्षण गर्न लागिएको हो । आइतबार केही व्यक्तिमा कोरो’ना सं’क्रमण पु,ष्टि भएलगतै त्यहाँका स्वास्थ्य संस्थाका कर्मचारी र नयाँ भर्ना भएका बि’रामीसहित एक लाख ४० हजारभन्दा बढी व्य,क्तिको को’रोना प,रीक्षण भइसकेको चिनियाँ स्वा’स्थ्य आयोगले जनाएको छ।

गत जुन महिनामा बेइजिङको ठूलो क्षेत्रमा व्या,पक परी।क्षण गरिएको थियो । खाद्य बजारमा केही व्य,क्तिमा को’रोना देखिएसँगै करिब २ करोडभन्दा बढी जनसंख्या रहेको बेइजिङका हटस्पटमा प,रीक्षण गरिएको थियो ।

चीनले को’रोनाभा’इरस नि यन्त्रणका लागि क’डा ल’कडाउन जारी गर्नुका साथै को’रोना प,रीक्षणलाई व्यापक बनाएको थियो । जसका कारण विश्वकै दोस्रो ठूलो अ र्थतन्त्र भएको चीनमाथि द’बाब उ,,त्पन्न भएको थियो तर अहिले चीनले आर्थिक ग,तिविधिलाई पुनः पहिलेकै अ’वस्थामा पु–याउन लागिसकेको छ ।

गत साता रा’ष्ट्रिय विदाका अवसरमा देशव्यापी रुपमा करोडौं नागरिक छुट्टी मनाउन अन्यत्र गएका थिए । चीनले पछिल्लो समय को’रोनाभाइरसको खोप निर्माणलाई पनि ति’ब्रता दिएको छ । चीनका धेरै कम्पनी खोप निर्माणको अ,न्तिम च रणमा पुगिसकेका छन् । स्रोत न्यून२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *