फे,क अका,उन्ट खोलेर ग,लत समाचार सम्प्रे,षण भयो : घिसिङ

ताजा समाचार

नेपाल वि`द्युत प्राधिक`रणका का`र्यकारी निर्दे`शक कुलमान घिसिङले सामा`जिक सञ्जा`लमा फेक एकाउन्ट खोलेर ग`लत सू,चना प्रवा`ह भएको जानका`री दिएका छन् ।मंगलबार साँझ घिसिङको नाममा खो`लिएको फे`क ट्वीटर अ`काउन्टबाट गरिएको ट्`वीटका कारण उनको पुनर्नियु`क्तिको समाचार भा`इरल बन्न पुग्यो । राष्ट्रिय मिडि,याहरुले समेत बिना पुष्टि सोही ट्वी`टलाई आ`धार बनाउँदै समा`चारहरु त`यार गरेका थिए ।

हाल बन्द गरिएको @kulman_ghising7 नामक ट्वी`टर ह्यान्डलबाट घिसिङको पुनःनियु`क्ति भएको जानकारी गराइएको थियो । तर, घिसिङले भने आफ्नो फे,क अका`उन्ट ख`डा गरी ग`लत समाचार स`म्प्रेष`ण भएको स्पष्ट पारेका छन् ।घिसिङले भनेका छन्, ‘मेरो फेक अका`उन्ट खोलि विभिन्न समाचारहरु सम्प्रे`सन भएकोले मेरो यो बाहेक कुनै अरु आधिका`रिक अका`उन्ट नभएको जानकारी गराउँदछु ।’

घिसिङलाई उ`क्त प`दमा पुनर्नियु`क्ति गर्न चौत`र्फी आवज उठिरहेको बेला ऊ`र्जामन्त्री व`र्षमान पुनले भने प्राधिकरणको कार्यकारी नि`र्देशकमा कुलमान घिसिङलाई निर`न्तरता दिनेबारे मन्त्रा`लयबाट हालसम्म कुनै प्रस्ता,व लगिनसकेको स्पष्ट पारिसकेका छन् ।

विभिन्न स`ञ्चारमा`ध्यमसहित सामाजिक सञ्जा`लमा कुलमान घिसिङ फेरि विद्युत प्राधि`करणको का`र्यकारी निर्देशकमा नियु`क्त भएको ह`ल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिष,द्मा मन्त्राल,यबाट कुनै प्रस्ता`व नगएको रातोपाटीलाई बताएका थिए । कुलमानलाई पुनः प्राधिक,रणमा निरन्त`रता दिने नि`र्णय गर्नुभएको हो भन्ने रातोपाटीमा प्रश्नमा उनले भने, ‘कुनै निर्ण`य भएको छैन ।’ – रातोपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *