सबैको अगाडी किन रोए उत्तर कोरियाली शा`सक किम जोङ्ग ? हेर्नुहोस् यस्तो छ कारण।

अन्तरास्ट्रिय

एजेन्सी । उत्तर कोरियाका शा,सक किम जोंग उनले पहिलो पटक असफलताको लागि जनतासँग माफी मागे । ‘द गार्डियन’ समाचार पत्रकामा उल्लेख भए अनुसार किम जोंगले कोरोना महामा`रीको कठिन अवस्थालाइ नियन्त्रण गर्न आफु असफल भएकोमा माफी मागेका हुन् । माफी माग्दा उसले आँखामा आँसु पुछिरहेको देख्न सकिन्थ्यो ।

आफ्नो पार्टीको ७५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दा उनी भावुक भएका हुन् । उनले उत्तर कोरियाका जनताको अपेक्षा अनुरुप कार्य गर्न नसकेको भन्दै माफी मागेका हुन् ।

किमले भने, “यस देशका मानिसहरूले ‘किम २’ र ‘किम जोग इल’ को महान उद्देश्य पुरा गर्न मलाई जिम्मेवारी सुम्पेका हुन् । तर मेरो प्र`यास र गम्भि`रता व्यक्तिहरुको जीवनको कठि`नाइलाई कम गर्न को लागी पर्याप्त साबित भएको छैन । यसको लागि मलाई अफसोस छ ।”

कोरोना भाइ`रस महामा`री र आण`विक ह’तियार प्रतिबन्धको कारण उनको ने`तृत्वमा धेरै द`वाव रहेको बताइएको छ । आफ्नो भाषणको क्रममा किम जोंगले को`रोना भा`इरस महामा`रीको कारण विश्वभर भइरहेका चु`नौतीपूर्ण समयलाई औंल्याए साथै दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरे तर अमेरिकाको सीधा आ`लोचना भने गरेनन्। सिस्नोपनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *