कालापानीको विषयमा विवा`दास्पद अभिव्यक्ति दिने भारतीय सेनाध्यक्ष नेपाल आउँदै,,,हेर्नुहोस् ।

ताजा समाचार

काठमाडौं, २८ असोज । भारतका सेना प्र`मुखले यही कात्तिक महिनामा नेपालको भ्र`मण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको जंगीअड्डाले भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेकोलाई नेपाल भ्रम`णको लागि औपचा`रिक पत्र पठाउन लागेको जनाएको छ ।

नरभानेको नेपाल भ्र`मण कात्तिक महिना भित्रै गराउनेगरी पत्र पठाईने नेपाली सेनाको जंगीअ`ड्डाले बतायो । पत्र पठाउनुअघि भारतीय पक्षसँग नेपाली सेनाले चाडै अनौपचा`रिक छलफल गर्न लागेको बताइएको छ । बि`गत झै नेपाल र भारत दुवै देशका सेना प्रमु`खलाई एकअर्काको देशमा मा,नार्थ सेनापतिको स`म्मान दिने प्र`चलनलाई निर`न्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल बोलाउन लागिएको हो ।

यसअघि नै नेपाल भ्र`मण हुनुपर्नेमा को`रोना महामा`री र नेपाल भारत सीमा बि`वादका का,रण रोकिएको थियो । तर नरभानेको नेपाल भ्र`मणलाई बिषेष प्रथामिकता दिएर सबै काम अघि बढाईने नेपाली सेनाले जनाएको छ ।

नरभानेले नेपाल भारत सीमा बि`वाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा वि`वादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा च`र्को आलो`चना भएको थियो ।

उनले सो बि`वादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मु,द्दा उचालेको आ`रोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्तिप्रति आ`पत्ति जनाइएको थियो । त्यसपछि मा`नार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जनस्तरबाट द`वाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्र`यास गरेका थिए । य`द्धपि यसअघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बै`ठकले नरभानेको भ्रम`ण स्वी`कृत गरिसकेको थियो ।

त्यस्तै नेपालका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ पुस गते नै भारतको भ्र,मण गरेर मा`नार्थ सेनापतिको स`म्मान लिइसकेका छन् । त्यस्तै २०७६ माघ २० कै मन्त्रिपरिषद बैठकले इजरायलका सेना प्र`मुख अभी जोकोभिचको नेपाल भ्र`मण स्वी`कृत गरिसकेको छ । नरभाने नेपाल आउने सम्भा,वना उ`च्च भएपनि उनले गर्ने राजनी`तिक भेट बारे टुं`गो लागिनसकेको पनि बताइएको छ । न्युज२४बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *