अब निजी प्रयोगशालामा पनि निशुल्क पिसिआर परिक्षण हुने

ताजा खबर

काठमाडौं । सर्वो`च्च अदा`लतले निजि प्रयो`गशालालाई पनि निशुल्क पीसीआर परीक्षण गर्न सरकारलाई आदेश दिएको छ । सर्वो`च्चले निजी प्रयोगशाला र भिसा प्रयोजनका लागि गरिने पीसीआर परीक्षणमा शुल्क नलिन सरकारलाई आ`देश जारी गरेको हो ।

सर्वो`च्चका न्या`याधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फै`सलाको पूर्णपाठमा कुनै पनि बा`हनामा पीसीआर परीक्षणमा शुल्क लिन नमिल्ने ठहर गरेको छ ।

सर्वो`च्चले लक्ष`ण वा चिह्न भएका व्यक्तिको मात्र परीक्षण गर्छु, अरुको गर्दिन भन्नु सं`विधानको मौ`लिक हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को व्यवस्था विप`रीत हुने ठहर गरेको छ ।

सरकारले कोरोना संक्र`मण परीक्षणमा शुल्क लिँदा संविधानको धारा ३५ (१) ले नागरिकलाई दिएको स्वास्थ्यसम्बन्धी हक उल्लंघन हुने भन्दै अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

सर्वोच्चको फै`सलामा भनिएको छ ‘सरकारी स्वास्थ्य केन्द्र वा प्रयोगशालामा आउने व्यक्तिहरुलाई त्यसै फर्काउन वा निजी प्रयोगशालामा जाऊ भनी पन्छाउन मिल्दैन’

जनस्वास्थ्य सेवा ऐन २०७५ ले प्रव`द्र्धना`त्मक प्रतिका`रात्मक, निदा`नात्मक सेवालाई आधारभूत स्वास्थ्य सेवा मानेर निशुल्क सेवा दिने उल्लेख गरेकाले निशुल्क पीसीआर परीक्षण सरकारको अनिवार्य दायि`त्व हो ।सिस्नोपानी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *