काठमाडौं, २७ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अप`राधका घट`नाहरुलाई निय`न्त्रण गर्न क`डा क`दम चाल्न प्र`हरी प्र`शास`नलाई निर्देशन दिनुभएको छ ।
पछिल्लो समय अप`राधिहरुले नयाँ शैली अप,नाएर अप`राधिक गतिविधि गर्ने गरेको बताउदै त्यस्लाई निस्तेज पार्न कुनैपनि क`सुर बाँकी नराखी कार`वाही अगाडी बढाउन निर्देशन दिनुभएको छ ।
गृहमन्त्री थापाले प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सं`वोधन गर्नेक्रममा कोभिड १९ को महामा`रीपछि सामाजिक तथा आर्थिक अप`राधका घट`नाहरु बढेकोसमेत औंल्याउनुभयो । यसकाबि`रुद्ध उ`च्चस्तरको सुरक्षा खाँचो रहेकाले सु`रक्षा रणनी`ति बदलेर भएपनि अपरा`धीहरुलाई का`नुनी दा`यरामा ल्याउनु पर्ने बताउनुभयो । जनताको जिउ`धनको सुरक्षामा कुनै कमिकम`जोरी नल्याउन गृ`हमन्त्रीले प्र`हरी प्र`शासनलाई निर्देशन दिनुभएको छ ।
प्रहरी प्रशा`सन लै`ङ्गिक हिं`सा र ब`ला`त्कार जस्ता घ`टनामा च`नाखो र संवेद`नशील हुनुपर्ने उहाँले बताउनुभयो । प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गो`ष्ठी को,रोना सन्त्रा`सका का`रण मंगलबार भर्चुअल माध्यमबाट आयोजान गरिएको थियो ।न्युज२४ बाट