गरिब को सा`हारा बन्दै- मिलन कार्कि हेर्नुहोस् ।(फोटो सहित)

सूचना प्रविधि

गरिबको शाहारा बन्दै -मिलन कार्कि,
नेपाल आफैमा हिमाल पहाड र तराईले बिभाजन भएको देश, कुन बेला के जो`खिममा झे,ल्नु पर्छ कसैलाई थाहा हुदैन , त्यस्तो बि,पद अवस्था सहयोग गर्ने सहयोगी मन हरु धेरै छन्, जसमा एउटा नाम पनि छ मिलन कार्कि,

समाजसेवामा उदाउदै गरेको एकजना पात्र जो, रिबको आँसु पुछ्न नै सबैभन्दा ठुलो ध,र्म मान्छन, मानिसलाई पैसाले मात्रै पनि सबैथोक स`म्भव छैन, आफ्नो जस्तोसुकै अवस्था भएपनि त्यो अवस्थालाई, फेस गर्दै अरुको पि`डामा मह,लम पट्टि गरिरहेका हुन्छ,

कोभिडको माहामा`री संगै नेपालमा लकडाउन भयो , सरकारले पनि आफ्नो पार्टीको बिल्ला भिरेका लाई प्राथमिकतामा राखेर रा,हत वितरण गर्दै गर्दा, गरिवको अवस्था झन् ना,जुक हुँदै गयो ,त्यो अवस्था देख्न नसकेर मिलन कार्कीले सबैलाई सहयोग गर्न भनी अनु,रोध गरे,देश बिदेश बाट सहयोग पनि भयो , अनि उहाँ आफैले फिल्डमा खटेर गरिवलाई रा,हत वितरण गरे,,

कहिले मृगौला पिडि`त ,त कहिले उपचार नपाएका ,र पाएका हरुले पनि आर्थिक अवस्थाले गर्दा हस्पिटलमा नै ब`न्धक जस्तो बनेका पि`डितको साहारा बने, त्यस्तै अर्को एउटा घट`नाको पि`डित मणि नेपाली ,घ`टना २०७४ को झापाको बिर्तामोडमा ११ बर्सिय बालक ह`त्या प्रकर`णमा प्रसासन द्वारा ह`त्यारा लाई उन्मु`क्ति दिएको भन्दै बि`रोध प्रदर्सन हुदा प्र`हरीकै गो`लि लागि घा`इते हुनु भएको युबा पि`डित मणि नेपालीको द`र्दानाक पि`डा त छदैछ आर्थिक स्थिति पनि एकदमै द`यनीय रहेकोले

#लिला_राई_फाउन्डेसनले उपलब्ध गराएको जग्गामा पी`डित परिवारको घर निर्माण कार्य सुरु हुदैछ । जहा मिलन कार्की आफै खटिएर पि`डितको घर बनाउन सहयोग गरिरहेको छन्, समाजमा नया पालुवा हरुलाई हामीले हौ`सला दिनुपर्छ, साथ सहयो,ग दिनुपर्छ भनेर हामीले यो को,सेली पस्केका हौ, अझ नि`रन्तर सत्क`र्म गर्न उहालाई हौ`सला दिउ सबैले , आफै पि`डित भए पनि अरुलाई महलम लगाउने मान्छे कमै पाइन्छ,,।
त्यति मात्रै नभई, देशमा हुने हर गल`त कामको बि`रोध गर्न पनि उनी हर कार्यक्रममा उपस्थिति जनाउछन्, केही तस्बिर हरु हेर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *