आज भदौ ११गते सरस्वती माताको द,र्शन गरि आफ्नो राशिफल पढ्नु होस् ।

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामह’रु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधा’न हुने हुनाले मा,नसिक त,नाब बढ्ने छ । मनो`बल कम,जोर हुने हुनाले काम गर्न जो`स जा,गर हरा’एर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिने छ । प्रे,म प्रसंगबाट टाडै रहनुहोला प्री,य पा’त्रसँग मनमुटा,व सि,र्जना हुनेछ । खानपा’नमा ध्यान दिनुहोला सा’मान्य स्वास्थ्य सम्बन्धि स,मस्या आउन सक्छ । बिधि बिधान तथा का,नुन सम्बत: काम गर्नुहो’ला द`ण्ड तथा जरि`वाना हुने ग्र`हयो`ग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्याव’सायमा समय दिन नसक्दा घा`टा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रे`ममा धो`का हुनेछ भने पति दाम्प’त्य जीवनमा घ`टपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नच`ल्नाले दुख’ पाईनेछ । सामान्य स्वास्थमा स’मस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चि`न्ताले सता’उँनेछ । सवारी सा’धनको प्रयोग गर्दा वा चला’उदा ध्यान दिनुहोला ।

मिथु’न (का,की,कू,घ,ङ,छ,के,को,हा) व्याव’सायमा ल`गानी बढाउदा मनग्गे ला`भ हुनेछ । प्रति`ष्ठित व्याक्तिसँग प्रति`ष्पर्धा गर्नु परेपनि अन्तत तपाई’कै पक्षमा नतिजा आउदा मन खुसी हुनेछ । प`ठन पा`ठनमा अलि मन नजादा गृ,ह कार्यहरु समय’मा सकाउन मुस्कि,ल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आ,फन्त तथा शुभचि,न्तकसँगको भेटले उत्सा,ह जगाउनेछ । प्रण,य सम्बन्धमा बि,श्वास बढेर जाने तथा बि,बाह मार्फत सम्बन्ध’लाई लामो समय सम्म टि’काउन सकिनेछ ।

कर्क’ट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्याव’सायमा ल,गानि गरि सोचे’जस्तो आ,म्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सु,धार हुने हुनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामि,प्यता बढेर जानेछ भने परि’वार तथा आ,त्मिय मित्रमा साथ रमाई’लो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जो,स जागर आउँनेछ । सामा,जि’क काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्ष,मताको क,दर गर्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रे,ममा अबि’श्वास सिर्जना हुनेछ भने घर परिवार’मा आमासँग मनमु,टाव उत्पन्न हुनेछ । अन्य काममा व्य,स्त हुँदा पढाइ लेखाई कम,जोर रहनेछ । राजनि,ति तथा समाजसेवामा समय लगा,नि गरेपनि पद प्र’तिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्या’वसायमा अरुदिन भन्दा ज्यादा समय ख,र्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्याव`सायमा समय लगानि गर्नेहरुले भनेजस्तो आ,म्दानी गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सानो प्रयत्न’ले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रष्तिप’र्धीहरु परा,स्त हुनेछन् । माया प्रेममा सामि,प्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि ग,न्तब्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीह’रुसँगको सम्ब,न्धमा सु,धार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रश,स्त आम्दा,नी हुने ग्र`हयोग रहेकोछ । उत्पादित उद्यो’गमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमा’उँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्या’पार व्यापार फस्टाएर जाने हुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मा’न गरिनेछ भने बि,शिष्ट व्यक्ति मार्फत स`म्मान पाउने यो,ग रहेकोछ । कुटु`म्बसँग मिलेर गरिने व्या,पार व्या,वसाय फस्टा,एर जानेछ । बिद्या तथा प्रति`स्पर्धा’मा प्रष्तिपर्धी’हरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । मा`या प्रे`ममा सामि`प्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसि`लो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्य’यन तथा अध्या`पनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झ’नुपर्दा आफ्ना यो`जना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरप`र्दा धो`का पाइनेछ। चु`नौतीपूर्ण कामको दायि`त्वले क`ठोर नि`र्णय गराउन सक्छ। अ“प्ठ्यारा परिस्थिति’सँग सम्झौ`ता गर्नुपर्ला। सफ`लता भने न्यू`न मात्र हात’लागी हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसाय’बाट आ`म्दानी गर्न लगा`नी बढाउनु पर्ला । ख`र्च बढ्ने तथा कामहरु नहुने प्र`शस्त सम्भा`वना रहेको छ । आर्थिक स्थि’ति खस्केर जाने हुनाले घरायसी ख`र्च व्य`वस्था`पन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वा’स्थ्यमा सम`स्या आई खर्च हुने यो`ग रहेपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी सामान’को व्यापार व्यवासाय फस्टा`एर जानेछ ।

म’कर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्या´पार व्यावसा`यमा लगा`नि गरे पनि आम्दा`नी कम हुनेछ । नयाँ ठाउँबाट लगानीको प्रस्ता`व आ’एपनि केहि समय कुर्नुनै पर्नेछ । ईच्छा आ`काक्षाहरु पुरा गर्नको लागि बढि नै समय ख`र्चनु पर्ने हुन सक्छ । दाजुभाईसँग मनमु’टाब सिर्जना हुने यो`ग रहेकोछ । सामान्य स्यास्थ्यमा सम`स्या आई रुपैया पैसा ख`र्च हुनेछ । मा`या प्रे`ममा सामान्य मनमु`टाब सि`र्जना हुनेछ भने आ`त्मिय मित्र तथा आ’फन्त सँग घरायसि कु’रामा राज बाजिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्याव’सायलाई समय सापेक्ष परिमा’र्जन गरि मनग्गे आ`म्दानी गर्न सकिनेछ । माता पिताको धन तथा स`म्पति प्रयोग गरि मनग्गे आ`म्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसा’य फस्टाएर जानेछ । माया प्रे`ममा नजिक भई आफ्ना आफ्ना भा`वना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिष्प’र्धामा प्रति`ष्पर्धिहरुलाई कि`नारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समा’जसेवामा जनता’को साथ तथा समर्थन प्राप्त हुने यो`ग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइ बिद्यार्थि’हरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्या`त्म क्षेत्रमा रु`चि बढ्नेछ भने मन्दिर तथा धार्मि’क प्रति`ष्ठान तिर गई टिका तथा प्रसाद ग्र`हण गर्ने अव`सर प्राप्त हुनेछ । बन्द व्यापार फ’स्टाएर जानेछ भने नया ठाउमा ल`गानी गर्ने बाता’बरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अ`वसर जुर्नेछ । सरकारी तथा प्रशा’सनिक क्षेत्रमा तपाईका सहभा`गिता उच्च स्तरको रहनेछ । पुर्बेलिपना

Leave a Reply

Your email address will not be published. Required fields are marked *