किन विवा,दित नेतालाई काखी च्याप्छन् प्रधानमन्त्री ओली ?,,,,हेर्नुहोस् ।

राजनितिक समाचार

काठमाडौं। नेपालमा पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट बहुमत सहितको सरकार सञ्चालन गर्ने अवसर प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन्। १४ वर्षसम्म कठो`र जे`ल जीवन बिताएका ओली मुलुककै सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा उदाएका छन्। तर उनको कार्यकाल ‘वि`वाद रहित’ भने हुन सकेन। कतिपय सन्दर्भमा उनी स्वयं विवा`दका कारण हुन् भने कतिपय अवस्थामा उनी निक`टतम नेताहरूको का`रण प्रधानमन्त्री ओली वि`वादको केन्द्रमा रहे।

‘भ्रष्टाचार विरुद्ध शून्य सह`नशील`ता’ होस् वा देशमा सुशासा`सन कायम गर्ने विषयमा आ`कर्षक नारा दिए। तर भ्र`ष्टाचा`रका का`ण्ड देखि सत्ता जोगाउने खेलमा प्रधा`नमन्त्री ओलीको भूमिकामाथि उत्तिकै प्रश्न उठेका छन्। आफूलाई सहयोग गर्ने नेता का`र्यकर्ताको सं´रक्षण गर्ने ओलीको स्व`भावका का`रण पार्टीमा र सत्ता केन्द्रमा आफूलाई बलियो बनाउने दा`उमा उनी देखिन्छन्। उनको उक्त स्वभा`वका कारण ‘वि`वाद’को केन्द्रमा समेत उभ्यायो।

‘कतै भ्रष्टाचार भएको थाहा पाउनु भयो भने भन्नुहोस्, म अनु`हार नहेरी कार`बाही गर्छु’ भन्ने भनाइ हाम्रा प्रधानमन्त्री ओलीको हो। तर को`रोना महामा`रीको विषम परिस्थितिको समयमा को`रोना भाइ`रस उपकरण खरिद का`ण्डमा सञ्चारमाध्यमबाट भ्र`ष्टाचा`रको कुरा उठाइयो। उक्त का`ण्डमा उपप्रधान एवं र`क्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकालको नाम जोडियो। त्यसपछि जिम्मेवार सरकारी पदाधिकारीहरू भ्र`ष्टाचा`र भएको होइन भनी ओली बचाउतिर लागे। ख`रिद प्र`क्रिया ठिक र का`नुनसम्मत छ, भ्र`ष्टाचा`र भएको छैन भनियो। स्वयम् प्रधानमन्त्री ओलीले भ्र`ष्टाचा`र भएको छैन भनेर मन्त्रिपरिषद् देखि संसद् बैठकमा भन्न भ्याए।

तत्का`लीन सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा सेक्यूरिटी प्रे`स ख`रिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी वि`वादमा मुछि`एका छन्। कमिसन अडियो र त्यसक्रममा गरिएको संवा`दको विव`रण सार्वजनिक भए। अडियो कुराकानी अनुसार, मन्त्री बास्कोटाले ७० करोड रुपैयाँको कमि`सनमा डिल गरेका छन्। उनले कमि`सन बढी हुने उपा`यका बारेमा सल्लाह गरेका छन्। भ्र`ष्टाचा`रवि`रुद्धको आक्रामक भाषण गर्ने प्र`धानमन्त्री बास्कोटाको बचाउमा लागे। प्रिन्टिङ प्रे`स ख`रिद प्रक`रणमा नाम जोडिएको का`रणले मात्र बास्कोटाले नैतिकताको हिसाबले रा`जीनामा गरेको तर यसमा उनी सं`लग्न रहेको प्र`माण भने नभएको प्रधा`नमन्त्रीले दा`बी गरे। ओलीले भनेका थिए, ‘टेप प्रक`रणमा कुनै मान्छेले अनाधिकृत तवरले अ`डियो सार्वजनिक गरेको छ तर केही प्र`माण छैन।’

सल्लाहकार टिमका कारण प्रधानमन्त्री ओलीको विवादमा परे। सल्लाहकारहरूको भूमिकालाई लिएर प्रधानमन्त्रीकै सार्वजनिक आलो`चना भएको थियो। सल्ला`हकारले दिने विवा,दित अभिव्यक्ति, विव,रण र पार्टीका नेता कार्यकर्तालाई प्रधानमन्त्रीसम्मको प,हुँच नदिएको भन्दै पार्टीभित्रै आलो,चना भइरह्यो। विशेष गरी प्र,मुख राजनी`तिक सल्लाहकार रिमालमाथि यस्तो आ,रोप लागिरहेको थियो। प्र`धानमन्त्रीले सल्लाहकारका कारण आफू अप्ठे`रोमा परेको महसुस गरेपछि सल्लाहकार टिम पनि परिर्वतन गर्ने च`र्चा चल्यो। तर पछि प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई यथावत् रहे। पछि प्रे`स सल्लाहकारका रूपमा सूर्य थापालाई नियु`क्त दिइयो। थापाको भूमिकाले पनि प्रधानमन्त्रीलाई बेला बेला वि`वादमा ल्याएको टि`प्पणी सार्वजनिक वृ`त्तमा हुने गरेको छ।

नेकपाका महासचिव विष्णु पौडेल बालुवाटार जग्गा प्रक,रणमा विवादित बने। पौडेलका छोरा नवीन पौडेलका नाममा बालुवाटारमा ८ आना जग्गा फे,ला परेपछि उनी विवादमा तानिए। पौडेलको बचाउमा प्रधानमन्त्री केपी शर्मा ओली र तत्का,लीन सरकारमा प्रवक्ता एवं सूचना प्रवि,धिमन्त्री गोकुल बास्कोटाले पनि सार्वजनिक अभिव्यक्तिहरू दिए। पौडेलले राजाको शा,सनका बेला व्यक्तिका नाममा रहेको जग्गा किनेको प्रधानमन्त्री ओलीको स्पष्टी,करण थियो। पछि बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको जग्गाहरू नेपाल सरकारलाई फि,र्ता दिने स्वार्थमा नेतापुत्र नवीन पौडेलले उन्मु,क्ति पाए। नेता पौडेल प्रधानमन्त्री ओलीका विश्वा,सिला नेता मानिन्छन्। प्रधानमन्त्री ओलीको स,त्ता जोगाउन उनले प्र,मुख भूमिका खेल्ने गरेका छन्।

संघीय सं,सद्को सदस्य नरहे पनि मन्त्री बन्न पाउने संवै,धानिक व्यवस्थाअनुसार दोस्रो पटक अर्थमन्त्री र त्यसपछि संवैधानिक बा,ध्यताका का,रण अ,र्थमन्त्रीबाट राजीनामा दिएको नौ दिनमै डा युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियु,क्त भए। प्रधानमन्त्री ओलीले त्यसको २० दिनमा फेरि अमेरिकाका लागि राजदूतमा खतिवडालाई सिफा,रिस गरे। खतिवडालाई यस्तो अवसर प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अतिवि,श्वास’ ले प्राप्त भएको हो। त्यसैले होला नेकपा र बाहिरसमेत प्रधानमन्त्रीको ‘युवराज’ मोहको च,र्चा चल्यो। यस विषयमा पार्टी शीर्ष नेताहरूले अस,न्तुष्टि समेत जनाए। सामाजिक सञ्जालमा अवसर दिने प्रधानमन्त्री ओली र लिने खतिवडा दुवैको आलो,चना भइरह्यो।

यसरी आफूलाई सत्तामा टिकाइ राख्न प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्ने नेता कार्यकर्ताको संरक्षण दिने गरेको आ,रोप लाग्ने गरेको छ। कुनै काल ख,ण्डामा आफूलाई सहयोग गरेका नेताहरूलाई उपहार स्वरूप सत्ताको स्वाद बाडने गरेको टि,प्पणी राजनीतिक वृत्तमा लामो समय देखि च,र्चामा रही आएको छ। यद्यपि ओली भने उक्त विषयलाई व्यवस्था गरेर आफू नि,कट नेताहरूलाई काखीमा च्या,पिरहेका छन्। जस कारण पार्टी भित्र पनि बेला बेलामा वि,वाद उत्पन्न हुने गरेको छ। उनको व्यक्तिगत स्वार्थमा सत्ता सञ्चालन भइरहँदा नेकपामाथि पनि प्र,हार भइरहेको छ। पार्टीको जीवन र विश्वासमाथि ओलीको कार्यशैलीले अ,सर पार्ने नेकपाका एक नेता बताउँछन्। पार्टीभित्र पनि ओली प्र,वृत्तिको लामो समय देखि विरो,ध हुँदै आएको छ। लोक पाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *