प्रधानमन्त्री ओली यति ठूलो नि,र्णय गर्ने तयारीमा रहेको खुलासा, हुँदैछ सरकारमा ठू.लै प,रिवर्तन

ताजा समाचार

प्रधानमन्त्री ओली यति ठू लो नि,र्णय गर्ने त,यारीमा रहेको खुलासा, हुँदैछ सरकारमा ठूलै प,,रिवर्तन,, काठमाडौं । निकै आ,लोचना खे,पीरहेका रधा,नमन्त्री केपी शर्मा ओली अब पुरै मन्त्रिमण्डलको सेट प,रिवर्तनमा लागेको खुलेको छ । उनी त्यसका लागि छलफल समेत सुरु गरिसकेका छन् । पार्टीमा देखिएको ति,ब्र अ,सन्तुष्टि पछि उनी सबैलाई मि,लाएर लै,जाने मन,स्थितिमा पुगेका छन् । नयाँ मन्त्री,मण्डलमा कसलाई ल्याउने भन्ने विषयमा उनले वि,श्वासपात्रहरुसँगको छलफल सुरु गरेका छन् ।

ओलीले अब आफू पुरै नयाँ ढं,गले अ,गाडि ब,ढ्ने भन्दै मन्त्रिम,ण्डलमा हे,रफेर न,भई सेट नै प,रिवर्तन गर्नेबारे आफ्ना नजि!कका हरुसंग पराम,र्श गरेका छन् । उनले सल्ला,हकार टि,म स समेत प,रिवर्तन गर्ने सं,केत देखाएको उनी नि,कटका स्रो,तले जनाएका छन् । केही सल्ला,हकाका ग,तिविधि वि,वादित देखिएका कारण उनी त्यस्तो नि,र्णयमा पुगेको बताइएको छ ।

सरकारमा रहेका मन्त्रीहरु र उनका सल्ला,हकार समेत वि,वादमा परेपछि ओलीले पुरै से,ट परि,वर्तनको तयारी लागेको बुझिएको छ । ए,कलौटी नि,र्णय गर्न थालेको भन्दै उनी पा,र्टीभित्र पनि नि,,कै आ,लोचित हुँदै आएका छन् । माधव कुमार नेपाल समुहले उनको रा,जिनामा मा,ग्दै आएको छ । उनले यसपटक नेपाल कम्यु,निस्ट पा,र्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्र,चण्ड, वरिष्ठ ने,ताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बा,मदेव गौतमलाई समेत चि,त्त बुझ्ने गरी मन्त्रिम,ण्डलमा नयाँ मन्त्रीहरु ल्याउन छलफल बढाइसकेका छन् । point nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *