नेकपाका प्रव`क्ता श्रेष्ठलाई पूर्वप्रधानमन्त्री भट्टराईको चेता`वनी, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ !’

बिचार बिमर्श

काठमाडौं, २८ असोज । पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेता डा.बाबुराम भट्टराईले ठूला भ्र`ष्टाचा`र का`ण्डको छानविन र द`ण्ड स`जाय गर्न अधिकारसम्पन्न जनलोकपाल ग,ठन गर्न आ`ग्रह गर्नुभएको छ ।

नेता डा.भट्टराईले बुधबार (आज) साँझ आफ्नो फेसबुक पेजमार्फत् बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यती, ओम्नीलगायतका सबै का`ण्डहरुको छानविन र द`ण्ड सजा`य गर्न अधिकारसम्पन्न जनलोकपाल ग,ठन गर्न आ`ग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यती, ओम्नीलगायत सबै ठूला भ्र`ष्टाचा`र का,ण्डको छानबिन र द`ण्डस`जाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठ,न गरौं । सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गरौ । म पूर्ण सहयोग गर्न र दो`षी ठह`रे द`ण्डित हुन तयार छु ।’

यसका साथै, उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तु`जुक नदेखाउन चेता`वनी पनि दिनुभएको छ । उहाँले थप लेख्नुभएको छ, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ !’

त्यसोत, नेता डा.भट्टराईले केही दिन अगाडि मात्रै आफ्नो गृहजिल्ला गोरखामा आयो`जित एक कार्यक्रममा बुढीगण्डकी जलबिद्युत आयोजनामा बाहालवाला प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको का,र्यकारी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालगायतले ९ अर्ब भ्र,ष्टाचा,र गरेको आ`रोप लगाउदै आफूसँग प्र`माण भएको बताउनुभएको थियो ।

डा.भट्टराईको सोही अभिब्यक्तिलाई लिएर नेकपाका प्र,वक्ता नारायाणकाजी श्रेष्ठले वि,ज्ञप्ती जा,री गर्दै बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्र`ष्टाचा`र गरेको आ`रोप ग`लत भएको बताउँदै प्र,माण पे,स गर्न चु`नौती दिनुभएको थियो । न्युज२४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *