प्रधानमन्त्रीले भने–मिलापत्रको नाममा ब`ला त्का´र छोपाछाप पार्ने काम स`ह्य हुँदैन

ताजा खबर

काठमाडौं । को`रोना संक्र`मण जो,खिमका बाबजुद प्रधा`नमन्त्री केपी शर्मा ओली ६५ औँ प्र´हरी दिवस समा`रोहमा सहभागी भए । ‘प्र´हरी दिवस’लाई सम्बो`धन गर्दै प्र`धामन्त्रीले मिला`पत्रको नाममा ब`ला त्का`र छो`पछाप पार्ने काम स`ह्य नहुने बताएका छन् । सामाजिक द`वाव र भनसुन आएपनि त्यसबाट टाढा रहेर ब,ला,त्का,रका घ,टनामा निर्मम बन्न ओलीले प्र,हरी नेतृ`त्वलाई निर्देशन दिएका छन् ।

प्र`भावको प्रयोग हुन्छ, तर त्यसबाट टाढा रहेर काननु कार्या`न्वयनमा हामी के,न्द्रित हुनुपर्छ,’ उनले भनेका छन्, ‘अस्थायी लिपापोतीबाट वास्त`विक न्या`य स्थापना हुन सक्दैन, हामी स्थायी प्र`कृतिको का`नुनी राजको सि`द्धान्तको बाटोमा अगााडि बढ्नुपर्छ ।’

पछिल्लो सयम स्थानीय प`ञ्च बसेर ब`ला त्का`रका घट`नामा मिला`पत्र गराएको समाचार सार्वजनिक भइरहेका छन् । ब`ला`त्का`रीलाई क`डा का`नुनको मा`ग गर्दै प्रदर्शन भइरहेको छ । कतिपय सामाजिक अभिय,न्ता र राजनि,तीकर्मीहरुले ब`ला`त्का`र आ`रोपीलाई ‘मृ`त्युद`ण्ड’को आवाज उठाइरहेको बेला प्रधानमन्त्रीले ब`ला`त्का`र निय`न्त्रण गर्न भविष्यमा अझ क´डा का,नुन ल्याउनेबारे सचिरहेको बताए ।

उनले भने, ‘ए´सिड आक्र´मण वि´रुद्ध क´डा का´नुन ल्यायौं, ब´ला´त्का´र मानवो´चित छैन, त्यसलाई निय`न्त्रण गर्न अझै क`डा का`नुन बनाउने बारे सोचिरहेका छौँ ।’

विप्ल`वको क्रा`न्ति ‘तथा`कथित’
प्रधानमन्त्रीले वि`प्लव समूहले हिं`सा र अति`वादको बाटो लिएको भन्दै सो समूहले उठाएको क्रा`न्तिको नारालाई ‘तथा`कथित’ भनेका छन् ।

‘जनताको हातमा सत्ता आइसकेको परिवेशमा ‘हिं,सा, अति`वाद, त`थाकथित क्रा,न्ति र ब्यवस्था उल्टा,उने कुरा गैरजि,म्मेवार हुन्,’ प्रधानमन्त्रीले भने, ‘जनभा`वना विप`रितका कुराहरुले देशलाई सही बाटोमा अघि बढाउन कि`न्चित म`द्यत गर्दैन ।’

मुलुकको आन्त`रिक राज`नीतिमा अतिवा,दी सो,च र क्रिया`कलाप संग`ठित हुँदै गरेको र त्यसबारे आफूले ध्यान दिइरहेको उनको भनाइ छ । वि,प्लव समूह वि`रुद्ध प्र`हरीले सं`चालन गरेका अप्रे`सनलाई ‘नि,र्भिक र क`ष्टपूर्ण’ भन्दै प्रधानमन्त्रीले प्र`शंसा गरेका छन् । उलने भने, ‘अति,वाद विरुद्ध नि,र्भिकतापूर्व`क ख`ट्न आ`ग्रह गर्न चाहन्छु ।’

मु`लुकको समू`न्नतीका लागि आ`न्तरि`क सुरक्षा व्यवस्था सु`दृढ हुनुपर्नेमा जो`ड दिँदै उनले प्र`हरीको भू`मिकाले मात्र का`नुनी शा`सन र सुशा`सनको अनु`भूति गर्न सकिने बताए ।
‘आलो`चना र टि`प्पणी गर्नेहरुले पनि प्र`हरीमाथिको वि`श्वासको सि`रानी हालेर नै निदा`उने हुन्,’ उनले भने, ‘अप`राधले भौगो`लिक सी`माको प`र्खाल ना`घेको छ, विद्यु`तीय अ`परा`धले आ`कार ग्र`हण गर्दै गरेको परि`वेशमा प्र`हरीका लागि आ`गामी दिनहरु अझै चुनौ`तिपूर्ण छन् ।’

प्र`हरी गरिब छैन, लो`भमा नपरौं
संघीय प्र`णालीअनुसार प्रह`री संग`ठन रुपा`न्तरणको च`रणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘संग`ठनको रुपा`न्तरण मात्रै नभएर सेवा, सक्ष`मता र प्रति`वद्ध`ताको पनि रुपा,न्तरण समय हो ।’

प्र`हरीमा जागिर खानेहरु ‘गरिबीको रेखा’बाट माथि उठेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘जागिर पाएका मान्छे हौं, हाम्रो जस्तो गरिव देशमा तनखा पाउनु आफैं पनि गरिबिको रेखामुनीको वर्ग हैन, त्यसकारण लो`भलाल`च नगर्नुस् ।’ व्यक्तिगत ला`भ र स्वा´र्थबाट माथि उठ्न प्र`हरी अधिकृ`तहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले न्या“यप्रतिको नि`ष्ठामा उभिन र अडिन सक्नुपर्ने बताए । रातो पाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *