९ अर्ब हामीले खाएको छैनौं =के पि शर्मा ओलि

ताजा खबर

३० असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आ,रोपमा सत्यता नभएको भन्दै ख,ण्डन गर्नुभएकाे छ । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डा. भट्टराईकाे आ,रोप गैरजि,म्मेवार र निरा,धार अभिव्यक्ति भएकाे उहाँले बताउनुभयाे ।

केही गैरजिम्मेवार तत्वहरू गैरजि,म्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु । एउटा नि,र्णय नभएको, कसैले नलिएको, कार्य आर,म्भ नभएको र त्यो हुन्छ-हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको आयो,जनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीहरू मिलेर यति अर्ब खायो भनेर गैरजि,म्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओली भन्नुभयाे ।

देश र जनतालाई ग,लत सूचना दिएर भ्र,ममा पारेर भ,ड्काएर ग,लत बाटोमा लाने कुचेष्टा, ह,र्कत आफूहरूले गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयाे, ‘यस्ता गैरजि,म्मेवार अभिव्यक्ति, निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तै गैरजि,म्मेवार हुन सक्दैनौं । त्यति अनुत्तरदायी हुन सक्दैनौं । देश र जनतालाई ग`लत सूचना दिएर भ्र`ममा पारेर भड्का,एर गलत बाटोमा लाने कुचे,ष्टा, ह,र्कत हामी गर्न सक्दैनौं । हामी सत्य नि,ष्ठा र जि,म्मेवार भावका साथ मात्रै अगाडि बढ्न सक्छाैँ ।’

केही दिनअघि एक कार्यक्रममा डा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल {प्रचण्ड} ले बूढीगण्डकी जलविद्युत् आयो`जनाको नौ अर्ब रुपैयाँ भ्र`ष्टाचा`र गरेको प्र`माण आफूसँग रहेको दा`बी गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *