कुलमानको निरन्त,रताको लागि रबिदेखि करिश्माको सम,र्थन (भिडियो सहित)

ताजा समाचार

नेपाल विद्युत् प्राधिक,रणका प्रव,न्ध निर्देशक कुलमान घिसि:ङको चार वर्षे कार्यका,ल सकिन अब २० दिन मात्रै बाकीँ छ। सरकारले फेरि नियु,क्ति नगरेको ख,ण्डमा प्रव,न्ध निर्दे,शक प:दबाट घिसिङ स्व,तः आफ्नो पदाव,धि सकाएर घर फर्किदैछन्।

दैनिक १४ घण्टे लोडसे,डिङ अन्त्य गरेर जनतामाझ लो?कप्रि,य बनेका कुलमानले चार वर्षे अव:धिमा लोडसे’डिङ मात्रै अन्त्य गरेनन्, कर्म,चारीलाई मा,सिक त,लब खुवाउन समेत सरका’रको मु,ख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकर’णलाई अहिले वार्षिक ११ अर्बभन्दा धेरै ना,फा कमा,उने सवैभन्दा ठू,लो सार्वज,निक संस्था’को रुपमा स्था,पित गराउन सफ’ल भएका छन्।

तत्का,लिन ऊ,र्जामन्त्री जनार्दन शर्माको सिफा’रिसमा २०७३ भदौं २९ गतेको मन्त्रिप’रिषद्को बैठकले प्राधि’करणको प्रव,न्ध निर्दे,शकमा घिसिङलाई नियु,क्त गरेको थियो। घिसिङले प्राधिक’रणको ने,तृत्व सम्हा,ल्नु अघिसम्म मुलुकमा दैनिक १४ घण्टा’भन्दा धेरै लोडसेडिङ हुन्थ्यो।

अझै रोचक त प्रा’धिकरणले तिहारको अवस’रमा झिलि,मिली उत्स,व बत्ती नबाल्नु भनेर उप,भोक्तालाई सार्व’जनिक सूचना नै प्रका,शन गरेर उर्दी जारी गर्थ्यो। प्राधिकरणले मा,ग अनुसारको विद्युत आपू,र्ति गर्न नसकेको ला,चारी व्य,क्त गर्दै सार्वज’निक सूचना नै जा’री गरेर तिहारको उ,त्सव बत्ती नबाल्न उपभो,क्तालाई अनु,रोध गर्थ्यो।

प्राधिकरणले अनु’रोध मात्रै होइन्। विद्युत विच्छे,द गर्ने चेता,वनीसहितको उ,र्दी समेत आउने गर्थ्यो, कुलमान प्राधिक’रणमा आउनु अगाडि। प्राधि,करणको नेतृ,त्व सम्हा’लेको वर्ष तिहारमा कुशल व्यवस्था,पन कै कारणले लक्ष्मीपू’जाको दिन काठमाडौंमा लोड’सेडिङ हुन दिएनन् उनले।

कुलमान घिसिङले काठमाडौं, पोखरा, भरत’पुर एकपछि अर्को गर्दै लोडसे’डिङ मु,क्त गराउँदै गए। २०७५ सालको वैशाखदेखि त उद्योग कल,कार,खानामा समेत प,र्याप्त बिजुली उपल’ब्ध गराएर लोडसे’डिङको अन्त्य भएको घो’षणा नै गरे।

अ,ध्याँरो यु,गबाट उज्या’लो यु,गतर्फ अगाडि डोर्याण’उने कुशल ने,तृत्वकर्ता समेत उनी भएका छन्। कुलमा’नको चम,त्कारिक व्यवस्था,पनकै कारणले नेपाली जनताले अहिले अँध्या,रो यु,गबाट मु,क्त समेत पाइसकेका छन्। – नागरिक न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *