डा. बाबुराम भट्टराई राजनैतिक बेईमान हुन् – कांग्रेस प्रवक्ता शर्मा

बिचार बिमर्श

काठमाडौं । डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसले प्रमा`णको दा`बा पुष्टि गर्न चुनौ`ति सहित गहि`रो अनुस`न्धान गर्न सञ्चार माध्यम र अख्ति`यारलाई अ`पील गरेको छ ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्र`चण्ड’ मिलेर बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्र`ष्टाचार गरेको अभिव्यक्ति दिएपछि कांग्रेसले क`डा आप`त्ति जनाएको छ।

कांग्रेस प्र`वक्ता एवं सूचना, संचार तथा प्र`चार विभाग प्रमुख विश्वप्रकाश शर्माले बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अल`पत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संल`ग्नता रहेकोे भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले ग`म्भीरतापूर्वक लिएको वताएका छन्।

विश्वप्रकाशले जारी गरेको प्रेस विज्ञ`प्ती

१) वर्तमान सरकार बनेपछि बुढिगण्डकी परियो`जना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रक`रणप्रति नेपाली कांग्रेसले सार्वजनिक रूपमा निर`न्तर रुपले कडा वि`रोध गर्दै आएको सर्ववि`दितै छ ।

०७५ असोज २१ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले बुढिगण्डकी परियोज`ना प्रकर`ण बारे गरेको निर्णय नं ४ मा भनिएको छ—

निर्णय नं ४, (क)
बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगा`नीमै निर्माण गर्न सकिने ठहर नेपाली कांग्रेसको नेतृ`त्वको सरकारका पालामा ग`ठित अध्ययन समितिले गरेको थियो ।

त्यसका लागि नेपाली जनताको ल`गानी सहभागिताको प्रकृया समेत आर`म्भ भई अरबौं रुपैयाँ संक`लन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय तर्फ अघि बढ्नुलाई नेपाली कांग्रेसले अपारदर्शी, आ`श्चर्यजनक र आ`पत्तिजनक रुपमा लिएको छ ।

निर्णय नं ४, (ख)
कुनै पनि परियो`जना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृ`या हुन्छन् र छन् । तर कुनै प्रकृया नअपनाई विना प्रति`स्पर्धा एकाएक नयाँ निर्णयमा गल`त मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियो`जना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विप`रीतको क`दम हो भन्ने हाम्रो ठह`र छ ।

निर्णय नं ४, (ग)
नेपाली कांग्रेसको यो बैठक बुढी गण्डकी परियोजनाका बारेमा सरकारले लिएको अपरि`पक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षड`यन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अ`पील गर्दछ ।

निर्णय नं ४, (घ)
स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको वि`गतको प्रतिवे`दनका आधारमा नै परियो`जना अघि बढाइनु पर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ ।

केन्द्रीय कार्यसमितिको निर्णयकै जगमा पार्टीको पछिल्लो महासमिति बैठकले पनि ‘बुढिगण्डकी परियो`जना स्वदेशी लगा`नीमै बन्नुपर्ने’ पार्टीको अडा`न दोहो¥याएको छ ।

२) कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहनु भएको नेपाली कांग्रेसको नेतृ`त्वको अघिल्लो सरकारले बुढिगण्डकी जलविद्युत परियोज`ना नेपाल देश आफैंले निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योज`ना आयोगका तत्का`लीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोज`कत्वमा एक बिशेष समिति गठन गरेको थियो ।

‘बुढीगण्डकी जला`शययुक्त जलविद्युत आयो`जना लगा`नीको खाका तयार गर्न ग`ठित समिति’ को सदस्य सचिव विद्युत प्राधिकरणका तत्का`लीन कार्यकारी निर्देशक कुलमान घिसिङ हुनुहुन्थ्यो भने सदस्यमा राष्ट्र बैंकका तत्का`लीन गभर्नर चिरञ्जीवी नेपाल, तत्का`लीन अर्थ सचिव शंकरप्रसाद अधिकारी र तत्का`लीन उ`र्जा सचिव अनुपकुमार उपाध्याय हुनुहुन्थ्यो । वर्तमान उर्जा सचिव दिनेशकुमार घिमिरे पनि उ`र्जा सहसचिवका हैसि`यतमा सो समितिको सदस्य हुनुहुन्थ्यो ।

३) वाग्ले समितिले स्वदेशी ल`गानीबाटै निर्माण गरेर स्वदेशी पुूँजीको एकी`कृत उपयोग गर्ने क्ष,मता र अवसरको विकास गर्ने नमुना बुढिगण्डकी बन्ने निष्कर्ष प्रस्तुत गरेको थियो । देउवा नेतृ`त्वको सरकारले गराएको सो गहिरो अध्ययन र निष्कर्ष भन्दा बाहिर गएको वर्तमान सरकारलाई ५ प्रश्न गरौं—

* वाग्ले समितिले बुझाएको ४२ पृष्ठको प्रतिवे`दन कहाँ थन्क्याइएको छ सरकार ?
* स्वदेशी लगानीमा बन्न उपयुक्त ठ,हर गरिएको बहुउद्देश्यीय परियोजना बिदेशी कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पने तयारीमा के नियत लुकेको छ सरकार ?
* डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढिगण्डकीका लागि उठाइंदै आएको अर्बौंको रकमको स्थिति के छ सरकार ?
* स्थानीयबासीलाई मुआब्जा वितरणमा किन नियतबस अनियमितता गरिएको छ सरकार ?
* ओली सरकारको अपा,रदर्शी रवैयाका कारण अब बुढिगण्डकिको भविष्य के हुन्छ ?

४) तर डा. बाबुराम भट्टराई बुढीगण्डकी बारे ज्वलन्त प्रश्न सम्बन्धि तथ्यमा गहि,रो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धि,कता देखिने भ्र`ममा पर्नु भएको छ । हलुका टिप्प`णीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन । तर देशको प्रधानमन्त्री जस्तो उच्च दा`यित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्र`तापूर्वक चु`नौती दिनु हाम्रो क`र्तव्य हुनजान्छ ।

राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहिन आरोपले, हामी न`म्र भाषामा अपील गर्दछौं तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवे`गको भरमा टि`प्पणी गरेर क्ष`णिक ला`भ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनी`तिको गरिमा बढ्छ । यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं । खबर लहर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *