२३ किलो अवै`ध सुन बरा`मदपछि एसपी गंगा पन्तको च`र्चा,,,हेर्नुस् ।

ताजा खबर

चितवनमा जान रोक्किएपछि पर्सा सरुवा भएकी एसपी गंगा पन्तले आफ्नो एकपछि अर्को खुबी देखाइरहेकी छिन् । उनले महिलाले पनि द`रिलो गरी क`मा`ण्ड गर्छन् भनी प्रमा`णित गरेकी छिन् । वीरगञ्जमा अप,राध निय,न्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी उनले आज २३ किलो अवैध सुन बरा`मद गर्न भूमिका खेलिन् ।

वीरगञ्ज महानगरपालिका ५ स्थित गणेश अर्पा`टमेन्टबाट विशेष सूचनाको आधारमा सुन बरा,मद भएको हो । सुन बरामद भएपछि देशव्यापी च`र्चा पाएको छ । सुनको बजार मूल्य १५ करोडभन्दा बढी पर्न आउँछ ।

पर्सा सरुवा भएपछि गंगा पन्तले कालोबजारी, तस्करी नियन्त्रणमा प्रह`रीलाई महत्वपूर्ण उपलब्धि हासिल गराउन सफल भएकी छिन् । पन्तले वि`गतमा इन्स्पेक्टर र डिएसपी भएर इञ्चार्ज चलाएर च`र्चा कमाएकी थिइन् ।

दसैंको मौका छोपी अवै`ध तरिकाले लुकाई छिपाई ल्याएर भण्डा`रण गरी राखिएको ठाउँमा पर्सा प्र`हरीले छापा मा`रेको छ। अवै`ध रुपमा गोदामसम्म पुर्‍याई भण्डा`रण गरिएको सुन गोदाममा पर्सा प्र`हरीले छापा मा`रेको हो।

छापा मार्ने क्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन ब`रामद गरेको हो। प्र`हरीले वि`स्तृत वि`वरण सार्वजनिक गर्न बाँकी नै रहे पनि पर्साको वीरगन्ज महानगरपालिका-५ मा रहेको ६ नं. गेट नजिकको गणेश अपार्टमेन्ट स्टोरमा छापा मा`रिएको स्थानीयले बताए।

सुनचाँदी व्यवसायीहरूका अनुसार यो अपार्टमेन्ट राजु दारुकाको हुन सक्ने जनाइएको छ। सुनचाँदी व्यवसायीहरुको यहाँ कुनै पनि दोकान वा गोदाम छैन सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष प्रवे`श सर्राफले बताए।

पहिले पनि दारुका सुन का`ण्डमा पटक पटक विवा`दमा पर्दै आएका थिए। अवै`ध तरिकाले सुन ओसारपसार र स्टोर गरिएको भन्ने सूचना अनुसार प्र`हरीले शनिबार दिउँसो छापा मा`री साढे २३ केजी सुन बरा`मद गरिएको छ। नेपाल रैबार बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *