कोरोना संक्र,मित राप्रपाका अध्यक्ष कमल थापा आइसियूमा

स्वास्थ्य

काठमाडौं । कोभिड १९ (कोरोना) संक्र,मण भएका राष्ट्रिय प्रजात,न्त्र पा,र्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा ओम अस्पताल भ,र्ना भएका छन् । अध्यक्ष थापालाई टाउको दु,ख्ने, ज्वरो आउने र श्वा,सप्र,स्वासमा समेत केही अस,हज मह,सुस भएपछि अस्पताल भर्ना गरिएको ओम अस्पतालले शनिबार एक विज्ञ,प्ति जा,री गरी जानकारी दिएको छ । अध्यक्ष थापाको अहिले ओम अस्पतालको आइसियु क,क्षमा राखेर उपचार भैरहेको छ ।

उनको उप,चारमा अस्पतालका मेडिकल डाइरे,क्टर समेत रहेका सि,नियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मो,नोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सि,भिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली सं,लग्न रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधा,रोन्मुख रहेको अस्पतालका प्र,बन्ध सञ्चालक बाबुकाजी कार्कीले विज्ञप्तिमार्फत जान,कारी दिएका छन् । गत वुधबार स्वास्थ्य परीक्ष,ण गर्दा अध्यक्ष थापामा को,रोना संक्र,मण पुष्टि भएको थियो । रातो पाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *