माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीको च`रणमा लम्पसा`र छन्: भट्टराई

ताजा खबर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको च`रणमा लम्पसार परेको आ`रोप लगाएका छन्।

ओलीले संघी`यताको म`र्म र भा`वनाअनुसार काम नगरे पनि हिजोका माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीका चर`णमा लम्प`सार परेको भट्टराईको भनाइ छ।

प्रधानमन्त्री ओलीले प्रदे`श सरकार भनेको संघको प्रशासनिक युनिट हुन् भनेजसरी व्यवहार गरेको र उक्त अभिव्यक्ति शनिबार बालुवाटारमा कर्णाली प्रदेशका पार्टीका नेतासँग बताएको ख`बरहरू सार्वजनिक भइरहेका बेला भट्टराईले उक्त टिप्प`णी गरेका छन्।

प्रदेशका नामाकरणमा पनि भट्टराईले यसअघिदेखि नै आ,पत्ति जनाउँदै आएका थिए। तत्का`लीन माओवादीले भनेजस्तै जातका आधारमा प्रदेशको नाम हुनुपर्ने भट्टराईको भनाइ छ।

तर प्रदेशका नाम गण्डकी, बामगती, कर्णाली तथा लुम्बिनी राखिएकोमा भट्टराईले यस्तो हुनुमा प्रधानमन्त्री ओलीको आ`देश रहेको आ`रोप लगाएका छन्।

‘ओली उवाच-‘प्रदेश सरकार भनेको संघको प्रशास`निक युनिट हो’! अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो!,’ आइतबार ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘त्यसैले त बालुवाटार दरबारको आ`देशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन्!’

नेकपा अध्यक्षसमेत रहेका ओलीको कार्यशैलीप्रति पहिलेका माओवादीले फरक मत नराखेकोप्रति भट्टराईले व्यं`ग गर्दै थपेका छन्, ‘तैपनि हिजोका हाम्रा माओवादी क`णहरू झ`र्ला र खाउँला भन्दै ओलीका च`रणमा लम्पसार!’

पछिल्लो समय बूढीगण्डकी आयो`जनामा ९ अर्ब भ्र`ष्टा`चार भएको र त्यो रकम नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्र`चण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँडेर खाएको भट्टराईले आरो`प लगाएपछि एकअर्का नेताप्रति लक्षि,त गरेर टि`प्पणी भइरहेका छन्।

भट्टराईको उक्त आ,रोपमा प्रधानमन्त्री ओलीले हालै जवाफ दिइसकेका छन्। उनले गैरजि`म्मेवार अभिव्यक्ति नदिन र जनतालाई भ्र`ममा नराख्न भट्टराईलाई आ`ग्रह गरेका थिए।

नेकपा र नेपाली कांग्रेसले पनि बेग्लाबेग्लै विज्ञ`प्ति निकालेर यसबारे प्रमा`णित गर्न भट्टराईलाई चु`नौती दिएका थिए।

तर भट्टराईले सडकमा प्र`माण दिँदै नहिड्ने र त्यसबारे छानवि`न गर्न उच्चस्तरीय निष्पक्ष समिति ग`ठन गरिनुपर्ने मा`ग गरिरहेका छन्। सेतोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *