आज देखि को`रोना परिक्षण र उपचारको सम्पुर्ण ख`र्च सरकारले नब्यो`होर्ने भएकोछ, ताली या गालि ?

स्वास्थ्य

काठमाण्डौं । सरकारले अब को`रोना संक्र,मितको उपचार ख,र्च र परीक्षण शुल्क नागरिक आफैले व्य,होर्नु पर्ने निर्णय दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रप,ङ्तिमा खटि,एकाहरूको परीक्ष`ण र उपचार मात्रै सरकारले गर्ने छ ।

बाँकी नागरिकले परीक्षण शुल्क र उपचार ख`र्च आफैले व्यहो`र्नु पर्ने स्वास्थ्य मन्त्रालयका प्रव,क्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।वि,पन्न वर्ग तथा अति अश,क्तको कोरो,ना परीक्ष`ण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्र`वक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यस अघि भने कोरो`ना परीक्ष`ण र उपचार सबैको निशुल्क हुँदै आएको थियो ।

अग्रप`क्तिमा खटि`एकाहरुको पनि बी`मा गरेको अवस्थामा बीमाबाट कटा`उने प्र`वक्ता गौतमले जानकारी दिए । यो आजैदेखि भ`र्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसर`कारी अस्प`ताल र प्रयो`गशालामा ला`गू हुने पनि मन्त्रालयले जनाएको छ ।

यसले आर्थिक जो,खिममा परीरहेका नागरिकहरुमाथि थप सम,स्या आउन सक्ने चि,न्ता शुरु भएको छ । मिर्मिरे खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *