जनार्दन शर्मा भन्छन, सांसदलाई दसैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं

राजनीतिक

नेकपाका सांसद जनार्दन शर्माले को`रोना भाइ`रस (कोभिड- १९)को महामा`री चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि ख`र्च गर्नुपर्ने बताएका छन् ।

उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बि`रामीको उपचारमा ख`र्च गर्ने पनि जानकारी दिएका छन् ।

संघीय सांसद र प्रदेश सभा सदस्यहरूले दसैं भ`त्ता वा`पतको रकम लिएको भन्दै आलो`चना भइरहेको बेलामा सांसद शर्माको उक्त धा`रणा आएको हो ।

प्रतिनिधिसभा सदस्य शर्माले ट्विटरमा लेखेका छन्, ‘को`रोनाको महामा`री हाम्रो मुख्य सम`स्या हो । यस्तो बेला दसैं भ`त्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं ।’

सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेक बि`रामीलाई दिने जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘दसैं भ`त्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमु`क्ति सेनाका यो`द्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्ता`न्तरण गर्दछु ।’

यसअघि नेकपाका नेता भीम रावलले पनि आफूले प्राप्त गरेको दसैं भत्ता वा`पतको रकम फिर्ता गर्ने घो`षणा गरिसकेका छन् ।

संघीय संसद सचिवालयले प्रत्येक सांसद र संसदका पदाधि`कारी तथा सांसदका स्व`कीय सचिवहरूलाई प्राप्त गर्दै आएको एक महिनाको पारिश्र`मिक जत्तिकै रकम दसैं भत्तावा`पत बैंक खातामा जम्मा गरेको थियो ।साथि खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *