डा.युवराज खतिवडा र लोकदर्शन रेग्मीवि,रुद्ध संसदीय समितिमा चार वटा उजुरी

ताजा समाचार

सरकारले राजदूतमा सिफारिस गरेका डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरु`द्ध संसदीय समितिमा चार वटा उ`जुरी परेका छन्।

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्ता`वित राजदूतवि`रुद्धका उ`जुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो । १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको समितिले दुईजनाविरु`द्धमा परेका ४ उजुरी खोलेको हो । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्ता`वित राजदूतहरू खतिवडा र रेग्मीवि`रुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उ`जुरी परेका छन् ।

राज्यका विभिन्न निका,यमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्ला`हकार खतिवडावि`रुद्ध तीन उ`जुरी परेका हुन् । उनीवि`रुद्ध परेको उजु,रीबारे स्रोतले भन्यो, “उहाँवि`रुद्ध क्यापिटल मर्चेन्ट बैंकसँग जोडेर पनि उजु,री परेको छ । पीएमार्फत् घो,टाला गरेको विषय पनि छ । त्यस्तै, पटकपटक पदमा जाने अवसर पाउँदा अधिकार दु`रुपयोग गरेको, अवसरभन्दा न्यून रूपमा कार्यसम्पादन भएको र नीतिगत भ्र`ष्टाचार गरेको आ`रोपसहितका उ`जुरी आएका छन् ।”

खतिवडावि`रुद्ध परेका उ`जुरीमा राष्ट्र बैंकको गभर्नरदेखि योजना आयोगको नेतृ`त्वमा रहँदासम्मका विषय जोडिएका बताइएको छ । त्यस्तै, टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलसँगको कर वि`वादसँग जोडेर पनि उनीवि`रुद्ध उ`जुरी परेको छ । ‘उ`जुरीमा खतिवडाविरु`द्ध आम जनता असन्तुष्ट रहेको, एनसेलमा राष्ट्रघा`त गर्नुका साथै अकुत सम्पत्ति जोडेको भन्ने विषयमा उजु`री परेका छन्,’ स्रोतले भन्यो। nepal raibar बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *