१३६ रोपनी जग्गा काण्डमा प्रधानमन्त्री ओलीले बिस्णु पौडेललाइ पुरस्कृत गर्दै अर्थमन्त्री गच्छेदारलाई मुद्दा हेर्नुहोस।

काठमाडौ । प्रधानमन्त्री, निवाससँगै जोडिएको वालुवाटारमा ललिता निवासको जग्गा प्रकरणमा छानविनमा परेका काँग्रेस नेता एवं पुर्व,मन्त्री बिजय कुमार गच्छेदारको सबै स,म्पत्ति रोक्का भएको छ ।
तर सोही का,ण्डमा संलग्न नेकपाका,महासचिव विष्णु पौडेललाई भने प्रधानमन्त्री ओलीले पुरस्कृत गर्दै अर्थमन्त्री,नै बनाउनुभएको छ । बालुटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाम दर्ता गराएको आ`रोपमा गच्छेदारलाई मु,द्दा चलाइएको हो।

माधव,नेपाल प्रधानमन्त्री रहनुभएको बेला मन्त्री परिषदको बैठकले ललिता,निवासको सरकारी जग्गा व्क्तिका,नाममा दर्तागर्न अनुमति दिने निर्णय गरेको थियो। तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री र
अनुभएकागच्छेदारले प्रधानमन्त्रीकै,निर्देशनमा,आफूले ललिता निवास जाने बाट, बनाउन प्र,स्ताव गर्दै मन्त्र परिषदमा फाइल पेश गरेकोे र माधव नेपालको अध्यक्षतामा बसेको मन्त्री परिषदको बैठकबाट उक्त निर्णय भएको गच्छदारले नै बताउँदै,आउनुभएको छ

‘मैले निर्देशन माने मलाई कार,वाही हुने ? अनि मलाई निर्देशन दिने, काम लगाउनेलाई केही नहुने यो कस्तो न्याय हो ? म माथि राजनैतिक प्रतिशोध साधिएको छ । मलाई अ’न्याय भएको छ ।‘ गच्छेदारले भन्नुभयो ।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रहेको गच्छेदारको सम्पत्ति रोक्का गरेको जनाएको छ । अन्य मुछिएका व्यक्तिहरुको सम्पत्ति पनि छानविन गरीरहेको जनाईएको छ । उक्त प्रक’रणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै वि’भागले सम्पूण सम्पत्ति रो’क्का गरीसकेको छ ।

ललिता निवास प्रकरणमा पू’र्व उपप्रधान तथा तत्कालीन भौतिक निर्माणमन्त्री गच्छदार पूर्व मन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी अख्ति,यारका पूर्व प्र’मुख आ’युक्त दीप बस्न्यात, पूर्वमन्त्री एवं सचिव छविराज पन्त, दिनेशहरि अधिकारीसहित ६ विशिष्ट श्रेणीका पदाधिकारीलगायत १७५ जना’विरुद्ध अख्ति’यारले चलाएको मु”द्दा वि’शेष अदाल’तमा विचा’राधीन छ ।

०७६ माघ २२ मा भ्रष्टा’चार,आरो’पमा ११० जनालाई मु`द्दा दायर गरिएको थियो भने ६५ जनाविरु,द्ध सरकारी जग्गा जफत गर्ने प्रयोजनका प्रतिवादी बनाएर मु,द्दा चलाइएको छ ।

यसै प्रकरणमा संलग्न भई सरकारी जग्गा ब्यक्तिको बनाएर कमिशनमा जग्गा लिने र न्यून राजश्व तिरेर खरिद गरेको देखाउने काम बिष्णु पौडेलबाट भएको थियो । जग्गा कीर्ते,काइते का,ण्डका मतियार जग्गा किन्ने कार्यमा संलग्न, नेकपामा महासचिव विष्णु पौडेल बि,रुद्ध पनि मु,द्धा दा,यर हुनु पर्ने चर्को आ’वाज उठेको थियो ।

पौडेलका छोराको! नाममा आठ आना,जग्गा खरीद भएको थियो । तर जग्गा फिर्ता,गरेकाले भनेर उनलाई मु,द्धा,चलाईएन । हाल विष्णु पौडेल केपि ओलीबाट, पुरस्कृत भएर अर्थमन्त्रीमा नियु,क्त हुनुभएको छ ।पाथीभरा डेलि बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *