नेकपा र माओवादी बिच झ`डप , सचिबको मृ`त्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयो`जना गरेको श`पथ ग्र`हण कार्यक्रममा झड`प हुँदा उपचारको क्रममा एकको मृ`त्यु भएको छ भने एक जना अवस्था ग`म्भिर रहेको छ । ग`म्भीर घा`इते रहेका नेकपा विन्दा`वासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृ`त्यु भएको हो ।

ग`म्भीर घा`इते भएका चौरसियालाई नारायणी अस्पतालबाट पानीटंकी स्थित न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो । अर्का ग`म्भीर घाइ`ते उत्तम तिवारीको उप`चार भइरहेको छ ।

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शप`थ ग्र`हण कार्यक्रममा दुई पक्षबीच झ`डप हुँदा दर्जनौँ व्यक्ति घा`इते भएका थिए । कार्यक्रम स्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच वि`वाद हुँदा उग्ररुप लिएको थियो । सो क्रममा दर्जनौँ कार्यकर्ता घाइ`ते भएको नेकपा पर्साले जनाएको छ ।

पर्सा प्रह`रीका प्रव`क्ता प्रह`री नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृ`त्यू भएको जानकारी दिए । २ जना घा`इते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

प्रहरीले पक्राउ गरेका मध्ये नेकपाका नेता राजुकुमार गुप्तालाई बिहिबार राती नै रि`हा गरिदिएको थियो भने अन्य ७ जनालाई प्र`हरीले नियन्त्रणमा राखेको छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावा`सिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि ह`मला गरी ह`त्या गर्नेहरुलाई क`डा कार`वाही गर्न मा`ग गरेको छ । शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै ह`त्यामा संल`ग्नहरुलाई तत्का`ल पक्रा`उ गरी का`रवा`ही गर्नुपर्ने, मुकेस चौरासियालाई श`हिद घो`षणा गर्नुपर्ने, घाइ`तेहरुलाई क्ष`तिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने मा`ग गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *