को,रोनाभाइ,रसको खो,प लगाएका व्यक्तिको मृ,त्यु

प्रवासी

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको को`रोनाभा`इरस विरु`द्धको खो`प दिइएका एक व्यक्तिको ब्राजिलमा मृ`त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो च`रणको परीक्षणका क्रममा उक्त खो`प दिइएका व्यक्तिको मृ`त्यु भएको जनाएको छ ।

तर एभिन्साले खो`प परीक्षणको कार्य जा`री रहने बताएको छ । एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खो`प लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको जनाएको छ । तर एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वी`कार गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक नि`काय एन्भिसाको सिफारिस बमो`जिम खो`प परीक्षण अभियान जारी रहने जनाएको छ । विश्वविद्यालयले क्लिनिकल परीक्षणका बारेमा सुर`क्षात्मक कुनै सम`स्या नरहेको पनि बताएको छ ।

खो`प निर्माता अस्ट्राजेनिकाले भने उक्त घ`टनाका बारेमा टिप्प`णी गर्न अस्वी`कार गरेको छ । अस्ट्राजेनिकाले खो`प अभियान रोक्ने वा स्थगित गर्ने बारेमा पनि केही बताएको छैन ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्या`वधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति को`रोना संक्र`मित भएका र १ लाख ५४ हजार ८३७ जनाको मृ`त्यु भइसकेको छ । – रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *