प्रचण्डको अ,डान कुलमानलाई नि,रन्त,रता दिनुपर्ने तर ओली किन मा,न्दैनन …हेर्नुहोस!

ताजा समाचार

काठमाडौं -: कुलमान घिसिङलाई वि,द्युत प्रा,धिकरणको कार्यकारी प्रमुखमा निरन्त,रता दिनुपर्छ भनेर सामाजिक सञ्जा,लमा द,बाब बढिरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने घिसिङसँग अस,न्तुष्ट बनेका छन् ।घिसिङको प,दावधि यही भदौ २९ गते सकिँदैछ । देशव्यापी रुपमा सोसल मि,डियामा घिसिङलाई नै उक्त पदमा निरन्त,रता दिनुपर्ने मा,ग भैरहेको छ ।

कतिसम्म भने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पूनः नियु,क्ती गरेका समाचार पनि आएका थिए । तर, उक्त समाचारमा स,त्य,ता छैन् । विभा,गीय मन्त्री उ,र्जामन्त्री व,र्षमान पुनपनि कुलमानसँग खासै स,न्तुष्ट नभएको बुझिएको छ । घिसिङले सामाजिक सञ्जालमार्फत पूनः नियु,क्तीको लागि द,बाब बढाएको भन्ने मन्त्री र प्रधानमन्त्रीको बुझाई छ । तर, घिसिङले यसबारेमा स्प,ष्टीकरण दिईसकेका छन् ।

उनले कसैले फेक अका,उन्टमार्फ गल,त प्र,चार गरिरहेको भन्दै स,चेत हुन आ,ग्रह गरेका छन् । घिसिङकै का,रण नेपालमा लो,डसेडिङ अ,न्त्य भएको आम सर्वसाधरणको बुझाई छ । हुनपनि उनको व्यवस्पाकीय क्ष,मताकै कारण यो सम्भ,व भएको विज्ञहरुको भनाई छ । तत्कालिन उ,र्जामन्त्री जनार्दन शर्माको पालामा उनलाई का,र्यका,री प्र,मुख बनाईएको थियो । त्यतिवेला पुष्पकमल दाहाल प्र,चण्ड प्रधानमन्त्री थिए ।

प्रा,धिकरणका पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले घिसिङकै कारण लो,डसेडिङ अ,न्त्य नभएको दा,बी गरेका छन् । तर, उनले घिसिङको कारण विद्युत चु,हावट घटेको भने स्विकारेका छन् ।प्रा,धिकरणमा घिसिङ दोहोरिन्छन् वा दोहोरिँदैनन त्यो हेर्न बाँकी छ । तर, प्रधानमन्त्री ओली भने घिसिङसँग अस,न्तुष्ट रहेको बुझिएको छ ।

उता, नेकपाका अर्का अध्यक्ष प्र,चण्डले भने घिसिङ लाई नै निरन्त,रता दिनुपर्ने अ,डान लिएका छन् । उनले राईट म्यान ईन राईट पोष्टका हिसाबले पनि कुलमान प्रा,धिकरणको का,र्यकारी प्रमुखमा रहनुपर्ने त,र्क गरेका छन् । पोइन्ट नेपाल बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *