विश्व स्वास्थ्य संग`ठनको चेता`वनी, अर्को महिनावाट थप भ`यावह हुन्छ को`रोना

काठमाडौ / विश्व स्वास्थ्य संग`ठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को सम`स्या थप बढ्ने चेता`वनी दिनुभएको छ । उहाँले यो म`हामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको बताइएको छ ।

महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को सम`स्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो सम`स्या आगामी महिनाहरुमा थप बढ्ने बताउनुभएको हो । शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सम्बो`धन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।

गेब्रेयसले भन्नुभयो– कतिपय नर्दन हेम्सफियरका देशहरुमा यो सम`स्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै सम`स्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ । विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामा`री हेर्दा पनि आगामी दिनहरु थप सम,स्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामा`रीको निकै सम`स्याको अवस्थामा छौँ भन्नुभएको छ ।

हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै को`रोना भाइ`रसको महामा`रीका कारण आर्थिक सम`स्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अक`ल्पनीय रुपमा सम`स्याहरुको सा`मना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको थियो ।

विश्वका देशहरुले सी`मा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो सम`स्या भइरहेको भन्दै सुरक्षाका मापद`ण्डहरु अपनाएर यी समस्याको समा`धान निकाल्न महासचिव गुटर्रेसले आ`ग्रह गर्नुभएको थियो ।

महासचिव गुटर्रेसले विश्वमा अहिले पनि बढ्दो रुपमा नै देखिएको को`रोना महामा`रीको स`मस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउनसक्ने भएकोले त्यस विषयमा सोच्न आग्रह गरेको केही समयपछि यता विश्व स्वास्थ्य संग`ठनका महानिर्देशकको यो चेता`वनी आएको बताइएको छ । बिहानी पत्रीका बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *