एक्कासि प्र,धानमन्त्रीले रा,जीनामा दिदै,,,हेर्नुहोस्

ताजा समाचार

एक्का,सि प्रधा,नमन्त्रीले रा,जीनामा दिदै : काठमाडौं । जापा,नका प्र,धानमन्त्री शि,न्जो आबेले स्वा,स्थ्यका का,रण राजी,नामा दिन लागेको स्थानीय स,ञ्चार,मा,ध्यमहरूले बताएका छन्। उनको दलले पनि त्यसको पु,ष्टि गरेको छ। उनी आ,न्द्राको स,म,स्याबाट लामो समयदेखि पी,डित छन्। अहिले उनको अ,वस्था झन् बिग्रिएको अ,नुमा,न गरिएको छ।

सरकारी प्रसा,रक एनए,चकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कार,णले सरकार सञ्चा,लनमा सम,स्या नहोस् भन्ने चा,हेका छन्। उनी सन् २०१२ देखि निरन्तर देशको का,र्यका,री नेता रहेका आ,बे जा,पानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्र,धानमन्त्री हुन्। उनको प,दा,वधि २०२१ सम्म छ। सन् २००७ मा पनि उनले स्वास्थ्यकै कारण प्र,धानमन्त्रीको प,द छोडेका थिए।

उनलाई कि,शोराव,स्थादेखि आन्द्रा सुन्निने रो,ग छ। एकै साता दुई चोटि अस्पताल गएपछि आबेको स्वास्थ्यस्थिति बि,ग्रिन थालेको हो कि भनेर प्रश्न उठ्यो। उनले आफू किन अस्पताल गएको हो भनेर बताएका छैनन्। तर एक चो,टि आठ घण्टा अस्पतालमा बसेको विव,रण प्राप्त भएको छ। यसअघि सत्तारूढ दल लिबरल डेमो,क्र्या,टिक पार्टीका प,दाधिका,रीहरूले आबेले पद,त्या,ग गर्ने अनुमा,नको ख,ण्डन गर्दै प्र,धानमन्त्रीको स्वास्थ्य ठिक भएको दा,बी गरेका थिए।

मङ्गलवार उनका एक सहयो,गीले समाचारसंस्था रोएटर्सलाई आबेले आफ्नो प,दाव,धि पूरा गर्ने आफूलाई लागेको बताएका थिए। सं,सद् भ,ङ्ग हुने र म,ध्यावधि नि,र्वाचन गराइने अ,नुमा,नको ख,ण्डन गर्दै आ,कि,रा आमा,रीले प्रधानमन्त्रीले त्यसो नगर्ने दा,बी गरेका थिए। “अहिले कुनै मध्यावधि निर्वा,चन हुँदैन,” उनको भनाइ थियो। को,रोनाभाइ,रस म,हामा,री नि,यन्त्र,ण गर्न चालिएको क,दमप्रति अस,न्तुष्टि भएकाले सरकारको लो,कप्रि,यता केही घ,टेको छ।

प्रधानमन्त्रीले कार्यभार सम्हाल्न नसकेको अवस्थामा जा,पानी का,नुनअनुसार कार्यवा,हक प्र,धानमन्त्री नियु,क्त हुन्छन्। तर कार्यवा,हक प्रधानमन्त्री कहिलेसम्म प,दमा रहने भन्ने सी,मा तो,किएको छैन। उपप्रधानमन्त्री तथा अ,र्थम,न्त्री टारो आ,सो म,र्यादाक्र,ममा प्र धानमन्त्रीपछि दोस्रो स्थानमा छन्। त्यसपछि म,न्त्रिपरि,षद्का मु,ख्यस,चिव यो,शिहिदे सु?गा छन्।

का र्यवा हक प्रधानमन्त्रीले म,ध्याव,धि निर्वाचनको घो षणा गर्न सक्दैनन्। तर द,लले नयाँ नेता र प्र,धानमन्त्री नछानेसम्म अन्य काम गर्न सक्छन्। प्र,धानमन्त्रीले रा,जीनामा दिए वा दिने घो,षणा गरे भने सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष चुन्न मतदा,त गराउनुपर्छ। त्यसपछि सं,सद्‌मा नयाँ प्रधानमन्त्रीको नि,र्वाचन हुन्छ। त्यसरी छा,निएका नेता आ,गामी वर्ष सेप्टेम्बरसम्मका लागि आबेका स्थानमा प्र,धानमन्त्री बन्नेछन्। बीबीसीसबैको जान,कारीको से,यर गर्नुहोस !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *