काठमाडौं । भारतीय गु’प्तचर सं’स्था रि’सर्च एण्ड एना’लाइसिस विङ (रअ) का प्रमुख सा’मन्तकुमार गो’यललाई बालुवाटारमा रातारात भेट गरेपछि वि’वादमा परेका प्र’धानमन्त्री के’पी शर्मा ओलीले यो भेट’घाटबारे न’याँ तथ्य (?) अघि सा’रेका छन् ।
प्रधानमन्त्री ओलीले यो भे’टबारे औपचारि’करुपमा केही ब’ताएका छैनन् । तर, आफू नजि’कका नेताह’रुलाई भने ब्रि’फिङ गर्न थालेका छन् ।प्रधा’नमन्त्री ओ’लीले आ’फ्ना अति नजि’कका नेतालाई गरेको ब्री’फिङबारे जानकारी दिँदै
नेकपाका एक ओली’पक्षीय केन्द्रीय ने’ताले अनलाइनखबरसँग भने, ‘भारतीय प्र’धानमन्त्री नरेन्द्र मोदीले दूत पठाउँछु भन्नुभएछ, को पठाउने भन्ने थाहै नभई रअ’का प्र’मुख पो आएछन् !’
प्रधानमन्त्री ओलीले यो भेट कुनै गोप्य नभएको र त्यसको टिपोट विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसँग रहेको आफूनिकट नेताहरुलाई बताएका छन् ।
प्रधानमन्त्री ओलीको भ’नाइ उ’धृत गर्दै स्रो’तले अन’लाइनखबरसँग भन्यो, ‘त्यो भेट के’ही पनि गो’प्य होइन, राजन भ’ट्टराईले सबै टिपोट गरेका छन्, मा’गेर हेर्दा हुन्छ ।’
प्रधा’नमन्त्री ओलीलाई भेट्न भा’रतीय गु’प्तचर प्रमु’ख गो’यलको टोली गत बुधबार दिउँसो विशेष विमानमा का’ठमाडौं आएको थियो । सोही दिन राति १० देखि १२ बजे’सम्म प्रधा’नमन्त्री ओ’लीसँग बालुवाटारमा भेट गरेर बि’हीबार बि’हान टोली दिल्ली फर्केको थियो।
गुप्तचरको टोली बा’लुवाटार आ’एको मि’डियाबाट ‘ए’क्स्पोज’ भए’पछि विहीबार प्रधानमन्त्रीका प्रे’स सल्लाहकार सूर्य थापाले प्रेस नोट जा’री गरेर गु’प्तचर प्रमु’ख सा’मन्तले प्र’धानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको ब’ताएका थिए ।
भेटको दुईदिनपछि प’रराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामन्त गुप्तचर प्रमुख’का रुपमा नभई मो’दीको दूतका रु’पमा भेट गर्न आएको सा’र्वजनिक प्रति’क्रिया दिएका थिए ।
भारतले नेपा’लको सीमा अति’क्रमण गरिरहेका बेला गुप्तचर प्रमुखलाई प्रधानमन्त्रीले निवासमै यसरी भेट गर्नु कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै नेकपाभित्र र बाहिर दुबै ठाउँबाट सरकारको आलोचना भइरहेको छ ।
नेकपाका बरिष्ठ नेता मा’धव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र कार्यकारी अध्यक्ष प्रचण्डले समेत यो भेटघाटप्रति असन्तुष्टि जनाएका छन् ।प्रधानमन्त्री ओलीले भने वि’गतमा पनि यस्ता भेटघाटहरु हुने गरेका भन्दै यसलाई आपत्तिजनकरुपमा लिइन नहुने ब’ताएको उनी निकट एक नेताले अन’लाइनखबरलाई बताए ।अनलाईन खबर बाट