बास्कोटाले ७० करोड डिल गरेको भिडियो मंगलबार अख्ति,यारलाई बुझाउदैछु : विजय मिश्र

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र`क्रियामा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ मोलमोलाइ गरेको भनिएको अडियो टेप बाहिर ल्याएका विजयप्रकाश मिश्रले आइतबार अदा`लतमा हाजिर हुने बताएका छन् ।

मिश्रले आफू जापानबाट दसैँमा काठमाडौं आएको र आइतबार अदालतमा हाजिर भएर अ´दालती प्रक्रिया पूरा गर्ने बताए । सोमबारसम्म अदा`लतमा आफूले संक`लित प्र`माण पेश गरेर का`नूनी प्रतिरक्षा गर्ने मिश्रले बताए ।

पूर्वमन्त्री बास्कोटाले जिल्ला अदालत काठमाडौंमा गत फागुन १६ गते मिश्रवि`रुद्ध गा`ली बेइ`ज्जतीको मु`द्दा द,र्ता गराएका छन् ।

मिश्रलाई म्याद तामेल गर्न गएका अदा`लतका कर्मचारी पटक–पटक घर नभेटिएको भन्दै फर्किएका थिए । मु`द्दा द`र्ता गर्दा मिश्रको घर लमजुङको सुन्दरबजार नगरपालिका–७ भनिए पनि उनी काठमाडौंमा बस्छन् । तर, दुबै ठाउँमा म्याद तामेल गर्न जाँदा घर फेला नपारेपछि अदा`लतका कर्मचारीले उनलाई ‘बेप,त्ते म्याद तामेल’को सूचीमा राखेका छन् ।

‘अदा`लतको प्रक्रि`या सकेर सम्भवतः मंगलबार म अख्ति`यारमा हाजिर हुन्छु,’ मिश्रले भने ।

१७ भदौमा अख्ति`यार दुरुप`योग अनुसन्धान आयोगले मिश्रलाई सात दिनभित्र अख्ति`यारमा बयानका लागि उपस्थित हुन निर्देशन दिएको थियो । अहिलेसम्म मिश्र अख्ति`यारमा हाजिर भएका छैनन् ।

बास्कोटासँग स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बार्गेनिङ गरेका मिश्रले अख्ति`यारमा हाजिर भएर आफूले संक`लन गरेको सबै प्र`माण पे`श गर्ने दा`बी गरेका छन् । उनी प्र`माण लिन भन्दै जापान गएर बसेका थिए । मिश्रका अनुसार अख्ति`यारलाई जानकारी गराएर बास्कोटासँगको सम्वा`दको भिडियो डिभा`इस लिन उनी जापान गएका हुन् ।

कोभिड–१९ का का`रण अस`हज अवस्थाले सह`जै स्वदेश फर्किन नसकेको उनले बताउँदै आएका छन् ।

२१ पुस २०७६ संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्र`स्तावमा आर्थिक चलखेल भएको बताएका थिए । उनले जीटूजीका नाममा नी`तिगत रुपमा भ्र`ष्टाचार हुन लागेको भन्दै अनुसन्धान गर्न मा`ग गरेका थिए ।

तर, मन्त्रिपरिषद बैठ`कले फ्रान्स र जर्मनीका मध्ये उपयुक्त कम्पनीलाई दिने गरी सञ्चार मन्त्रालयलाई स्वी`कृति दिएपछि उनले अडियो सार्वजनिक गरेका थिए । यो प्रकरणपछि बास्कोटाले पदबाट रा`जीनामा दिएका थिए । जनादेश खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *