मीन विश्वकर्माको अ,वस्था ना,जुक,,,हेर्नुहोस् ।

काठमाडौं, १५ कात्तिक । ग्रा,ण्डी अ,स्पतालमा उ’पचाररत को’रोना सं’क्रमित काँगेस नेता एवं पूर्वम’न्त्री मीन वि’श्वकर्मालाई भे’न्टिलेटरमा सारिएको छ ।

ने,ता वि’श्वकर्माको स्वा’स्थ्य स्थि’ति ज’टिल बन्दै गएपछि शनिबार (आज) आ,ईसीयूबाट भे\न्टिलेटरमा सारिएको अ’स्पतालले जनाएको हो

ने,ता विश्वकर्मालाई यही कात्तिक १ गते को’रोना सं’क्रमण पु’ष्टि भएको थियो । को’रोना पु’ष्टि भएसँगै उनी ८ दिन होम आ’इसोलेशनमा बसेका थिए ।

तर, उनको स्वा’स्थ्यमा थप स’मस्या बढ्दै गएपछि वीर अ’स्पतालमा भर्ना गरिएको थियो । वीर अ’स्पतालमा उ’पचार गराउदासमेत उनको स्वा’स्थ्यमा सु’धार नभएपछि ग्रा’ण्डी अ’स्पतालको आ,ईसीयूमा राखिएको थियो ।स्रोत न्युज२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *