काठमाडौं , १२ भदौ / नेपाल वि,द्युत प्रा,धिकरणका का,र्यकारी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्य,काल स,किन अब केही मात्र बाकि रहेको छ । तर, स,माजिक स,ञ्जालमा भने घिसिङलाई पुन नि!युक्ति गर्नुपर्छ भन्दै व्या,पक च,र्चा चलिरहेको छ । २०७३ साल भदौ २९ गते प्रा,धिकरणको प्र,मुख भएर का!र्यभार सम्हालेको २ महिनादेखिनै लो,डसेडिङ हटाउन सुरु गरेर ज,नमासमा
छाएका घिसिङलाई अबको ४ बर्षे का.र्यकाल पनि काम गर्न दिनु पर्ने जनताको मा,ग छ ।कुलमान घिसिङको स,मर्थनमा ब,रिस्ठ कलाकार द्व,य म.हजोडी मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , करिश्मा मानन्धर , क्या.प्टेन विजय लगायत धेरैले सा,माजिक स!ञ्जालबाटै पुन नि!युक्ति गर्न अ,नुरोध गरेका छन् ।
कुलमान घिसिङको स,मर्थन गर्दै क्या,प्टेन विजय लामा यस्तो लेख्नु हुन्छ :
कुलमान घिसिङ्ज्युको बारे ऐले सा,माजिक स,न्जाल देखि सबै ठाउमा व,हालाइ वि,द्युत प्रा!धिकरणमा अझै अव,धी थपे,र राख्नु पर्छ भन्ने कुरा जताततै चलिरहेको छ..हरेक नेपाली जनताले यसबारे के होला भनेर चा!सो राखेको अ,वस्था छ!! कुरा न,चलोस पनि किन..व!हाको कामको प!रिणाम हो! अँ,ध्या,रो बाट उ,ज्यालो नेपाल ब,नाइ दिने त्यस्तो ब्य,क्तिको बारेमा सबैलाइ चा,सो हुनु पर्छ पनि।
जताततै कुलमानज्युको का,र्यकाल थ,प्नु पर्छ भन्ने कुरामा कसैको पनि दुइ,मत छैन भन्दा ग,लत हुन्न होला! अब के हुन्छ होला भन्ने कुरामा अ,ड्किनु परेको छ हामी सबै!!!राम्रो काम गरे पछि प,दोन्नति हुन्छ हैन?? त्यसैले कुलमान घिसिङ ज्युलाइ महा प्र,बन्धकको (Managing Director) प,दमा राख्न गा,ह्रो भए प्रा,धिकरणको Executive Chairman को प.दमा ब,डुवा दिएर अ.झै प्र,भाबशाली बनाउन मि.ल्दैन र??? यसो गरे कसो होला??? point nepal