पर्यटनका सबै क्षेत्र खोल्नुु पर्छ,मा,हामारी भए पनि नेपाल सु,रक्षित छ,, भट्टराई

स’रकारले स्वा’स्थ्य मा’पदण्ड पा’लना गर्दै पर्यटनका सबै क्षे’त्र खोल्ने तयारी गरेको छ । को’भिड –१९ महा’मारीकै बीच पर्यटनका सबै क्षे’त्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ।

सं’स्कृति, प’र्यटन तथा नागरिक उ’ड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारो’हण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अव’सरमा आ’योजित वेबिनार का’र्यक्रमलाई सम्बो’धन गर्दै को’भिडसँग सु’रक्षित रहँदै विस्तारै पर्य’टन खोल्दै जानाको वि’कल्प नभएको बताए । स’रकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आ’रोहणका लागि विदेशी प’र्यटक आगमन खु’ला गरेको थियो ।

मन्त्री भट्टराईले स्वा’स्थ्य मापद’ण्डलाई क’डाइका साथ पालना गर्दै पर्य’टनका अन्य क्षे’त्र पनि खु’ला गर्ने गरी म’न्त्रालयले तयारी गरेको र यो प्र’स्ताव छिट्टै म’न्त्रिपरिषद्मा लगिने बताए । को’भिड म’हामारीका कारण कारण ब’न्द गरिएको अनराइभल भिसा स’रकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गरिसकेको छ । पदया’त्रा र प’र्वतारोहण खुला भएसंँगै हालै बहराइनका राजकुमारसहितको टोली स’फलतापूर्वक नेपालका हिमाल आ’रोहण गरी फर्किएको छ । यसले नेपाल को’रोनाकै बीच पनि सु’रक्षित पर्य’टकीय गन्त’व्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्य’टनका अन्य क्षे’त्र पनि खोल्ने तयारी भएको बताए ।

मन्त्री भट्टराईले नेपालको पहि’चान हिमालको संर’क्षण र सम्ब’द्र्धनमा सबैले ध्यान दिनुपर्ने औंँल्याए । प्र’दूषण र वि’श्वव्यापी ता’पमान वृ’द्धि हुँदा अ’सर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चु’नौती भएको बताए ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले को’भिडका कारण प’र्यटन व्य’वसाय ठ’प्प हुँदा हिमाल आ’रोहणका क्षे’त्रमा काम गर्ने म’जदूर तथा व्य’वसायीको दैनिक जीवन नि’र्वाहमा समेत स’मस्या देखिएको बताउँदै यस्तो महा’मारी तथा क’ठिन पर’स्थितिका बेला उनीहरूलाई सहयोग गर्न स’रकार र एनएमए मिलेर रा’हत कोष (बास्केट फण्ड) स्था’पना गर्न आ’ग्रह गरे ।रातोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *