काठमाडौं । नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण अहिलेको अ’वस्था आएको टि’प्पणी गरेका छन् । बालुवाटारमा प्र’धानमन्त्री केपी शर्माओलीसँग एक खालको स’हमति गर्ने अनि खुमलटार र भैसेपाटीमा गु’टको भेला गरेर सहमति वि’परित अर्को काम गर्ने प्र’वृत्तिका कारण पा’र्टी अ’प्ठेरो स्थि’तिमा पुगेको नेता पोखरेलले बताए । सोमबार साँझ न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उ’पप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले अ’ध्यक्ष प्र’चण्डको दो’होरो प्रवृ’त्तिका कारण अहिलेको स्थि’तिमा पा’र्टी आइपुगेको बताए ।
उनले भने– ‘बालुवाटारमा पा’र्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र’चण्ड’ आउनुहुन्छ, प्र’धानमन्त्री केपी शर्माओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छन्, अनि का’उन्टर र’णनीति के बन्छ भन्दा स’मीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर यो’जना बनाउनुहुन्छ र त्यो यो’जना यता ल्याउनुहुन्छ ।
अनि स’मस्या त ख’डा हुनेभयो । गर्नु के प’थ्र्यो भने दुईवटा अध्यक्षको बीचमा छ’लफल हुने स’हमति हुने यदि स’हमति हुन सकेन भने आ–आफ्ना वि’श्वासिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर ख’राखरी कुरा गरे भइहाल्छ । अनि त्यस आ’धारबाट गा’इडेड हुने र त्यो म’हाधिवेशनसम्म पुर्याउने कुरा गरे त हुन्थ्यो । त्यो नगर्ने वि’त्तिकै बिग्रेको हो ।’
पा’र्टी एकता गर्दाको स’मयमा भएको सह’मतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको वि’वाद अ’न्त्य हुन सक्ने पनि उनले बताए । पा’र्टी ए’कता गर्दाखेरीको आ’धारमा टेकेर काम गर्नुपर्नेमा ग’लत ठाउँमा टे’क्दाको परि’णाम अहिलेको स्थि’ति रहेको पनि नेता पोखरेलले बताए ।
उनले भने– ‘फेरि ए’कता गर्दा तय गरिएका आधारमा फर्कन पर्यो, त्यो आधारमा टेक्नुपर्यो, त्यहाँ टेकेर अगाडी बढ्नुपर्यो । यदि स’कारात्मक नि’ष्कर्षमा पुर्याउने, दु’र्घटना हुनबाट ब’चाउने हो भने योभन्दा अर्को कुनै वि’कल्प हुँदैन । यदि प्र’धानमन्त्रीलाई छिर्के लगाउने र अनेक ढंगले स’मस्या ख’डा गर्ने हो भने स’मस्या झनझन ब’ल्झिन्छ, दुः’खद परि’णाम हुन्छ ।’
अहिले पनि अध्यक्ष प्र’चण्डले गु’टको भेला गर्ने र प्र’धानमन्त्रीसमक्ष द’वाव सिर्जना गर्ने हो भने एकी’करणले सा’र्थकता नपाउने नेता पोखरेलले बताए । उनले भने– ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरु–अरु साथीहरुसित सल्लाह गर्दै स’मिकरण बनाउने र त्यो स’मीकरणको बलमा यता द’वाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो स’म्भव छैन् । त्यो उ’चित हुँदैन । त्यो हा’निकारक हुन्छ, त्यसले दुः’खद प’रिणाममा पुर्याउँछ ।’
नेता पोखरेलले अध्यक्ष प्रचण्डले पा’र्टीको कार्यकारी अध्यक्ष भएदेखि वि’वाद झिक्ने बाहेक केहीपनि काम गर्न नसकेको समेत बताए । यस्तै पा’र्टीको ‘नि’र्णय नभई प्र’धानमन्त्री ओलीले कुनैपनि काम गर्न हुँदैन भन्ने भएकाले पनि स’मस्या आएको उनले बताए ।रातोपाटि बाट