को’रोनाभाइरस (को’भिड–१९) सं’क्रमित हाँस्यकलाकार मनोज गजुरेलको अ’वस्था ग’म्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते को’रोनाभाइ’रस सं’क्रमण पु ष्टि भएको थियो ।
सं’क्रमण पु’ष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वा’स्थ्य अ’वस्था ग’म्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्र’हरी अ’स्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो ।
पारिवारिक स्रोतका अनुसार थप उ’पचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । गजुरेलले आफूलाई को’रोना सं’क्रमण भएको सामाजिक सञ्जालमार्फत सा’र्वजनिक गरेका थिए ।
स’शस्त्र प्र’हरी अ’स्पतालमा को’रोना सं’क्रमित ६ जना बि’रामीको भे’न्टिलेटरमा राखेर उ’पचार भइरहेको छ । यस्तै गजुरेलसहित १८ जनाको आईसीयूमा उप’चार भइरहेको अस्प तालका प्र’वक्ता प्रविण नेपालले बताए ।
को’रोनाबाट सं’क्रमित १०१ जना बि’रामीहरु स शस्त्र प्र:हरी अ’स्पतालमा उप’चाररत छन् ।रातोपाटि