मलेसियामा कामदार लैजाने योजना बारे सरकारले यस्तो जानकारी दियो ,हेर्नुस

काठमाडौँ, २४ कार्तिक । नेपालीको श्रम ग’न्तव्य मलेसियामा को’भिड–१९ म’हामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अ’निश्चित बनेको छ । को’भिड–१९ महा’मारी नि’यन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने यो’जना बनाइएको थियो ।

‘नयाँ श्र’मिक ल्याउन मा’गपत्र प्र’माणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि सं’क्रमण फै’लिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अव’स्था छैन । स’म्भवतः भ्या’क्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्,’ म’लेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने ।

मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म को’भिडलाई नि’यन्त्रणमा राखेको थियो । त्यसपछि भने दिनहुँ सं’क्रमण बढिरहेको छ । शनिबार १ हजार १ सय ६८ जनालाई सं’क्रमण देखिएको थियो । नयाँ श्रमिक ल्याउने अ’वस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत दिएका छैनन् । रोजगारदाताले अ’वधि सकिएका श्रमिकलाई फकाएर क’रार नवीकरणका लागि आग्रह गर्न थालेको पाण्डेले बताए ।

मलेसियाले श्रमश’क्तिको सं’कटलाई स’माधान गर्न आन्तरिक बजारबाटै विदेशी श्रमिक आपूर्ति गर्न पाइने गरी सहजीकरण गर्न थालेको छ । यसअघि अन्य रोजगारदाता कम्पनीमा काम गर्ने श्रमिकलाई आ’पूर्ति गर्न निकै क’ठिन थियो । यसले रोजगारी गु’माएर मलेसियामै काम गर्न इच्छुक नेपालीसहित विदेशी श्रमिकले मलेसिया छाड्नुपर्ने छैन । याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *