यसपालीको तिहारमा देउसीभैलो खेल्नेहरुलाई का’रबाही गरिने,हेर्नुहोस।

ताजा समाचार

काठमाडौं ।कोरोना भाइरस संक्रमणको जो’खिमलाई म’ध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आसन्न तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ ।

कार्या’लयका प्रमुख जिल्ला अ’धिकारी ज्ञानप्रसाद ढकालले जरुरी सूचना जारी गर्दै ‘देउसीभैलो जस्ता कार्यक्रमहरूको आयोजना नगर्नु, नगराउनु एवं भी’डभा’डजन्य गति’विधिहरू नगर्नु हुन’ जानकारी गराएका छन् ।

चाडपर्वहरू मनाउँदा आफू रहेकै स्थानमा आ’फ्ना घरपरिवारका सदस्यसँग मात्र सीमित रही मना’उन समेत सूच’नामा जानकारी गरा’इएको छ ।

सुचना हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *