सुन्दर यातायातका अध्यक्ष चेक बाउन्स मु`द्दामा पक्रा,उ

ताजा समाचार

काठमाडौं- महानगरीय प्र,हरी परिसर काठमाडौंले सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई प,क्राउ गरेको छ।

चेक बाउन्सको मु`द्दामा उनलाई प,क्राउ गरिएको परिसरका प्रव,क्ता प्रह,री उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए। उनलाई परिसरबाट खटि,एको प्र,हरी टोलीले आज कालिमाटीबाट पक्रा,उ गरेको हो।

उनीवि,रूद्ध एक महिना अगाडि प्रालिकै सञ्चालक रहेका झविन्द्रप्रसाद बञ्जाडेले चेक बाउन्स गरेको भन्दै उ`जुरी दिएका थिए। प,क्राउ परेका थापालाई परिसरको हि,रास,तमा राखेर बैंकिङ कसू,र मु`द्दामा अनुस,न्धान अघि बढाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *