आज सोमबार शिबको दर्शन गरि रासिफल पढ्नुस्

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभारम्भ’को चर्चा चल्नेछ । सामा’जिक क्षेत्रबाट मानस’म्मान मिल्नेछ । धर्म,कर्म तथा समाजसे’वामा मन लाग्नेछ । छोटो यात्रा’को अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफ’न्त संग मनमु’टाव बढ्ला । आफूलाई कम’जोर भएको अनुभू’ति हुनेछ । स्वास्थ्य प्रतिकू’ल रहन सक्छ, स्व’स्थ प्रति सचेत रहनु होला ।

मिथु’न (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारजनको साथले नयाँ आशा पला’उनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख’मा रमाउने समय छ । छोटो यात्रा’को योज’ना बन्नेछ

क’र्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धिको उपयोग गर्नाले जटिल ठानि’एको कार्य सहजै सम्पाद’न हुन सक्छ । आ’फूसँग भएको क्ष’मता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दिन हाँसखेल र मनोरञ्ज’नपूर्ण समय हो । चिता’एको कामले तीव्रता लिनेछ । अध्याप’नको क्षेत्रमा प्रगति’को खबर सुन्न पाउनु हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जटिल ठानि’एको कामसमेत सम्पा’दन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भा’वना छ । न्यायिक कार्यमा सफ’लता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्प’र्धामा राम्रो सफल’ता मिल्नेछ । जग्गा जमि’नको कारोबा’रबाट राम्रो फाईदा हुनेछ ।

वृश्चि’क (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सा’माजिक क्षेत्र र नोकरीबाट मानस’म्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रम’अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ए’कपछि अर्को अवसर आउना’ले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भाव’नालाई नकार्न सकिंदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्ति’का लागि गरिए’को प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयो’ग गर्नाले जटिल ठानिएको काम’समेत सम्पादन हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो सम’यदेखि रोकि’एका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घका’लिक फाइदा पुग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उन्नति प्रगति’को वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउ’नेछ । शुभका’र्यको चर्चा चल्नेछ । पेसा वा व्यवसा’यका क्षेत्रमा फाइदा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *