अध्यक्ष प्र,चण्डसँग भेटेपछि महासचिव पौडेलको प्रतिक्रिया : पार्टीभित्रको वि,वाद ग`म्भीर मोडमा

रोचक

काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको वि`वाद ग`म्भीर मोडमा पुगेको नेताहरूले बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्र`चण्डसँग धुम्बाराहीमा छलफलपछि महासचिव विष्णु पौडेलले परिस्थिति निक्कै ग`म्भीर भएको प्रतिक्रिया दिनुभएको हो ।

भेटमा अध्यक्ष प्र`चण्डले पनि पार्टीको परिस्थिति ग`म्भीर अवस्थामा रहेको तर सम`स्या समा`धानहीन भने नरहेको बताउनुभएको स्रोतले जनाएको छ । यसअघि बुधबार सचिवालय बैठक बस्नुअघि पनि महासचिव पौडेलले अध्यक्ष प्र`चण्डसँग पार्टीभित्रको आन्त`रिक विवा`दबारे छलफल गर्नुभएको थियो ।

शुक्रबार नै कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उप`नेता सु`वासचन्द्र नेम्वाङबीच पनि भे`टवार्ता भएको छ । उहाँहरूबीच नेकपाभित्र चुलिएको वि`वाद समा`धानबारे नै छलफल भएको अध्यक्ष प्र`चण्डका प्रेस संयो`जक विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

गएको कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रच`ण्डले पेस गर्नुभएको राजनी`तिक प्रतिवे`दनप्रति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अस`न्तुष्ट बन्नुभएको छ । अध्यक्ष प्र`चण्डले प्र`स्ताव पेस गर्नुभए सँगै नेकपाभित्रको वि`वाद झनै बल्झिएको छ ।

अध्यक्ष प्र`चण्डको प्र`स्तावलाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गएको बुधबारको बैठकमा अध्यक्ष प्र,चण्ड वि`रूद्ध आ`क्रोश व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले प्र`चण्डको जवाफी प्रति`वेदनका लागि मङ्सिर १३ गतेसम्मको समय माग्नुभएको छ । त्यसअघि विभिन्न चर`णमा छुट्टाछुट्टै छलफल सुरु भएको हो ।

स्रोत- सञ्चारकेन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *