राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह,,,,हेर्नुस् ।

लहान । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको स`ङ्घ`र्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताएका छन ।

पार्टी कार्यक्रमका लागि यहाँ आएका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताएका हुन ।

उनले आर्थिक अपारद`र्शिता र महिला हिं`सावि`रुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *