नैति`कतामा प्रश्न उठेपछि पद त्या`ग गर्नु नै उचित : गाेकुल बाँस्कोटा,,,हेर्नुहोस् ।

ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पा`र्टीमा विद्यमान वि`वाद छलफल र सं,वादबाट समा`धान गर्न सकिने बताएका छन् । प्रेस संग,ठन मोरङद्वारा आयोजित पत्रकार सम्मे`लनमा उनले निर्वाचित प्रधानमन्त्रीको कार्यका,ल पूरा हुुनुपर्नेमा पा`र्टीका कार्यक,र्ता र आ,मजनताको चाह`ना रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पा`र्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको नि`र्णयले ह,टाउन नसक्ने बताउँदै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले महाधिवेशन र आ`मनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहु`मतको नि,र्णयबाट हटाउन खोज्नु पा`र्टीलाई अ,स्तव्य`स्त बनाउने प्र`यास हुने जि`किर गरे ।

उनले पा`र्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रि`याबाट मात्र हटाउन सकिने संवैधा`निक व्यवस्था रहेको जनाउँदै पूर्वमन्त्री बाँस्कोटाले राजनी`ति र पा`र्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जि,किर गरे । ‘बहुमत सदस्यले आफ्नो दृष्टिको`ण भने राख्न सक्नेछन्,’ उनले भने ।

अर्को प्र`सङ्गमा उनले राजनीतिका नाममा हिं`सा र व्यक्ति ह`त्या स्वीका`र्य हुन सक्दैन भन्दै कम्युनिस्टका नाममा भएको व्यक्ति ह`त्याको भर्त्स`ना गरे । पा`र्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबिनका लागि पद त्या`ग गर्नु उचित हुने विचार पनि उनले व्यक्त गरे ।

संवैधा`निक निका`यका खाली पदमा हुने नियु`क्ति सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को बै,ठकमा प्रमु`ख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जो`ड दिँदै उनले अन्य`था त्यस्ता निका`य कमजो`र हुने र सरकारले बा`ध्य भई अध्यादेश ल्याउन सक्ने धा`रणा राखे । स्रोत सेतोपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *