काँग्रेस र राजावादीहरूको आन्दोलन सबै मृगतृष्णा मात्रै हुन् : गृहमन्त्री थापा

ताजा समाचार

चितवन, २९ मंसिर(ganga) । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले व्य’वस्था प’रिवतर्नको माग गर्नेहरुको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ ।आज भरतपुर विमानस्थलमा प्रेस सं’गठन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले देश व्या’पीरुपमा प्र’तिपक्ष दल नेपाली काँग्रेसले गर्ने प्र’दर्शन तथा यस अघि रा’जावादीहरुको प्रद’र्शन मृग तृ’ष्णा मात्रै भएको भन्दै नेपाली जनताले दिएको म्याडेट अनुसार यो सरकार नडमगमाई काम गर्ने बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, ‘नेपाली जनताले यस्ता खालका सपनालाई पुरा हुन दिँदैनन् । न काँग्रेसले आ’न्दोलनले सरकार उल्टिन्छ न राजावा’दीहरुको आ’न्दोलनले व्य’वस्थापन परिवर्तन हुन्छ । यी सवै मृगतृष्णा मात्रै हुन् । ‘

सरकारले राजवादी, वि’पक्षी दल र वि’प्लवहरुलाई एउकै दृष्ण्किोणले नहेरेको तर सवै व्य’वस्था परिवर्तनमा लागेको बताउनुभयो ।राजावादी गणत’न्त्र वि’स्थापित गर्न लागेको र वि’प्लवहरु गणत’न्त्रलाई स्थापित गर्दै समाजवादी क्रा’न्ति गर्दै अघि वढ्ने रहेको तर गणत’न्त्र वि’रोधी नरहेको रुपमा सरकारले लिएको बताउनुभयो ।

पछिल्लो समय को’भिड १९ का कारण उत्पन्न भएको सं’कटलाई दाउ हेरी यही समय जनताको मनमा भ्रम छरेर सरकार र व्यवस्था तथा सं’विधान उल्टाउन सकिन्छ की भनेर केही श’क्ति सतहमा देखिएको भन्दै गृ’हमन्त्री थापाले जनताले त्यसो हुनै नदिने बताउनुभयो ।

राजवादीहरु र अन्य श’क्ति पनि सतहमा आएर कोही व्य’वस्था र संविधान उ’ल्टाउन लागि परेका र कोही सरकार वि’स्थापितमा लागेको देखिएपनि त्यसो हुन नदिने उहाँको भनाई छ ।साथै मन्त्री थापाले पार्टी भित्र भएको वि’वाद बैचारिक भएको र पार्टी नफु’ट्ने दा’वी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *