काठमाडौं, २९ मंसिर । गूगलमा सम,स्या देखिएको छ । सोमबार बेलुका पौने ६ बजेबाट गूगलमा स,मस्या देखिएको हो । गूगलका कुनै पनि फिचर्सहरु चलिरहेका छैनन् । त्यस्तै गूगल अन्तर्गतकै यूट्युव पनि चलिरहेको छैन । बिगत केहि दिनबाटै बेला बेला गूगलमा स,मस्या आइरहेको छ ।
जीमेल एकाउन्टामा ‘टेम्पररी इरोर’ देखाएको छ भने ‘यूट्युवमा समथिङ विन्ट रङ’ भन्ने गरेकाे छ ।टेक्निकल समस्या रहेको र प्राधिकले काम गरिरहेको जानकारी आएको छ,