वरिष्ठ डा भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

दुखद

काठमाडौं, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन्। शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए । दुवैलाई सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका छन्। ‘हो, हामी दुवैलाई कोरोना संक्रमण भएको छ। हामी अहिले ह्‍याम्समा भर्न भएका छौं’, उनले भने, ‘कोरोना हुँदैमा कोही पनि आत्तिनुपर्दैन।

डाक्टरसहितका स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी जहिल्यै जो’खिममा हुन्छन्। हामी नि’को भएर फेरि काममा फर्किन्छौं।’ डा. रिजालले आफूलाई कोरोना हुँदैमा कसैलाई पनि न’आत्तिन आग्रह गरे। ‘यो लाग्दैमा कोही पनि न’आत्तिनु होला। आफ्नो टोल छिमेकमा कसैलाई देखियो भने दु’र्व्यवहार नगरौं’,

उनले भने, ‘यो जोसुकैलाई हुन सक्छ। पछिल्लो पटक बानेश्‍वर र चितवनसहितमा चिकित्सकमाथि भएका घ’टना नि’न्दनीय छन्। त्यो हामी नेपालीहरुको सं’स्कारअनुसार भएका घ’टना हुँदै होइनन्।’ उनले कोरोना नियन्त्रणमा अ’होरात्र ख’टिएकाहरुको म’नोबल बढाइराख्‍न पनि अ’पिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *