सरकार सबै क्षेत्रमा अस`फलः उपसभापति निधि

राजनीतिक

काठमाडौँ: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृ`त्वको सरकार सबै क्षेत्रमा अस`फल भएको टि`प्पणी गरेका छन्।

नेपाली जनसम्पर्क समिति यूएइद्धारा अंग्रेजी नयाँ वर्षको शुभकामना आ`दानप्र`दान तथा कोभिड १९ महामा`रीको समयमा यूएइमा आइपरेका समस्या समा`धान तथा उद्धा`र कार्यमा संल`ग्न व्यक्तिहरुको सम्मानमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बो`धन गर्दै उपसभापति निधिले सरकारले जनहितका पक्षमा केही काम गर्न नसकेको बताए।

को`रोना निय`न्त्रणमा सिन्को भाँच्न नसकेको सरकारले स्वास्थ्य सामग्री खरिदका नाममा चरम भ्रष्टाचार गरेको भन्दै आलोचना गरे। सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनिय`मितता भएको भनी कि`टानी गर्दासमेत प्रधानमन्त्रीले केही भएको छैन भनी ला`ज नमा`नी प्रतिरक्षा गरेको उपसभापति निधिले बताए।

निधिले कुनै पनि संवैधा`निक निकायको नियुक्तिमा सरकारको एकलौ`टी नहोस् भनेर नै संवैधा`निक परि`षद्मा बिपक्षी दलको नेता रहने व्य`बस्था संविधानमै गरिएको बताए। उनले नि`ष्पक्ष कार्यसम्पादन होस् भनेर नै संविधानमा यस्तो व्यबस्था गरिएको प्रष्ट पारे।

निधिले संविधानमा स्पष्टसँग उल्लेख गरिएको यस्तो व्यबस्था बिप`रित सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर कानुनी राज्यको खिल्ली उडाएको बताए। संसद अधिवेशन डाक्नुपर्नेमा अध्यादेश जा`री गरेर बेमौसमको बाजा बजाएको उनको भनाइ थियो। स्रोत अन्नपूर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *