प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको का`रबाही गर्न स्थायी समिति बै`ठकले प्र`स्ताव गरेको छ । आइतबार बालुवाटारमा ओली बिनै बसेको स्थायी समिति बै`ठकले उनलाई अनुशासनको कारबा`ही गर्न प्र`स्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
देश, जनता र पार्टीको भवि`ष्यलाई नै अन्ध`कारतिर धकेल्ने तथा संविधानलाई असफल पार्ने कुकृत गरी प्र`धानमन्त्रीले ग`म्भीर वि`श्वासघा`त गरेको ठ`हर स्थायी समिति बै`ठकले गरेको छ ।
उनलाई अनुशा`सनको कार`बाही गर्नेबारे छलफल गर्न पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठ`क बोलाइएको छ ।
त्यस्तै पूर्वसभामुख कृष्ण बहा`दुर म`हरालाई स्थायी समितिमा ल्याउने निर्ण`य पनि बैठ`कले गरेको छ । रातोपाटि बाट