असारमै ओलीले पद त्या,ग्नुपरे बसिरहेको कुर्सी नै भाँ,चिदिने चेता,वनी दिएका थिए,,,,पुरा पढ्नु होस् ।

ताजा समाचार

तत्कालका घ`टनाक्रमका कारण प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघ“टनको निर्णयमा पुगेको देखिए पनि कुनै पनि बेला यस्तो कदमसम्म चाल्न उनी यो`जनाबद्ध रूपमै अघि बढेको घ`टनाक्रमबाट देखिन्छ ।

जस्तो– पा`र्टीभित्र वि`रोध हुँदाहुँदै वैशाखमै फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी वि`वादास्पद अध्यादेश उनले पुनः जा`री गरे । यो अध्यादेश जारी गर्दा पा`र्टीभित्र रडाको झन् मच्चिन्छ भन्ने उनले बुझेका थिए । पार्टीभित्र तीव्र विरोध भएपछि अध्यादेश फिर्ता लिने विषयमा उनी सहमत भए, स्थायी कमिटी बैठकले फिर्ता गर्न निर्देशन दियो । तर उनले निर्देशनअनुसार अध्यादेश फिर्ता गरेनन् ।

आजको कान्तिपुर दैनिक लेख्छ–अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक गरेर संवैधानिक निकायमा पदाधिकारी सिफारिसको निर्णय गराए । जे निर्णयबाट पार्टीभित्र माहोल बिग्रिन्छ, त्यही हुँदै गयो । ओलीले सुरक्षा परिषद्को बैठक बोलाउने र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गर्ने क्रमलाई पनि बाक्लो बनाएका थिए । आफू वि`रुद्ध घेराबन्दी भए जुनसुकै कदम चाल्न सक्छु भन्ने सन्देश उनले पा,र्टीका नेताहरूलाई बेलाबखत दिने गरेका थिए ।

गत असार १६ गतेको बै,ठकमा अधिकांश स्थायी कमिटी सदस्यले रा,जीनामा मागेपछि त्यतिबेलै पनि ओलीले प्रतिनिधिसभा विघ,टन गरेर मध्यावधि चु,नावमा जाने तयारी गरेको गाइँगुइँ चलेको थियो । त्यतिखेरैको एउटा भेटमा ओलीले अर्का अध्यक्ष प्र,चण्डसँग आफूले पद त्या,ग गर्नुपर्ने स्थिति आए बसिरहेको कुर्सी नै भाँ,चिदिने चेता,वनी दिएका थिए । ओलीको यही चेता,वनीका कारण त्यतिखेर आफूहरूसँग बहुमत हुँदाहुँदै पनि उनका वि,रुद्धमा जान नसकिएको प्रस्टीकरण दाहालले आफू निकटस्थ स्थायी कमिटी सदस्यहरूको भेलामा दिएका थिए । ओली यो हदमा जान सक्छन् भन्ने ठानी जो,खिम टार्न कार्यदल बनाएर दुई अध्यक्षबीच शक्ति सन्तुलन मिलाउने को,सिस गरिएको थियो । रातोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *